- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मध्य नेपाल
अनुगमनकर्ताहरुका निम्ति तीन दिने तालिम सुरु
कमला गुरुङ, कालिका माघ १५–
स्थानीय स्तरमा सामाजिक उत्तरदायित्व सम्बन्धी अनुगमनकर्ताहरुका निम्ति आज देखि चितवनमा तीन दिने तालिम सुरु भएको छ । मानव अधिकार तथा सामाजिक रुपान्तरण अभियान काउराष्ट्र नेपालको केन्द्रीय कार्यक्रम अन्तर्गत सो तालिम सुरु भएको हो ।
मानव अधिकारको क्षेत्रमा सामाजिक न्यायका दृष्टिकोण, उत्तरदायित्वको विकास र जनताको प्रत्यक्ष र सक्रिय सहभागिता गराउनु नै तालिमको मुख्य उद्देश्य रहेको कार्यक्रम संयोजक एवम् केन्द्रीय सचिव विनोद खण्ड तिमिल्सिनाले जानकारी दिनुभएको छ ।
मुख्य गरी निर्माण पुर्न निर्माण परियोजना, सामाजिक सुरक्षा भत्ता वितरण, विद्यालयमा वितरण गरिने छात्रवृति सम्बन्धी अनुगमन गर्ने अनुमगनकर्ताहरुको निम्ति तालिमको आयोजना गरिएको हो ।
कार्यक्रममा न्यायाधिश एवम् प्रमुख अतिथि अनन्तप्रसाद डुम्रेले सामाजिक उत्तरदायित्व सम्बन्धी क्षेत्रमा भैरहेको काम निकै सराहनिय रहेको बताउनु भएको थियो ।
यस्तै, काउराष्ट्र नेपालका केन्द्रीय अध्यक्ष विष्णु पुकार श्रेष्ठले मानवअधिकारमा अझै दुई वटा आयाम थप गरिनुपर्ने बताउनु भएको छ । श्रेष्ठले नागरिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रहेको आयाममा विकासको अधिकार, वातारण संरक्षणको अधिकार थप गरिए मात्रै मानव अधिकार पूर्ण हुने उहाँको भनाई छ ।
काउराष्ट्र नेपालको कार्यक्रम अहिले ६ वटा जिल्लाहरुमा संचालन भैरहेको छ । धादिङ, प्युठान र गोरखामा कार्यक्रम संचालन भैरहेको छ भने रुपन्देही, बारा र चितवनमा कार्यक्रम थप गरिएको हो । तालिममा जम्मा ३० जना अनुमगनकर्ताहरुको सहभागिता रहेको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डा. मान बहादुर बि.के, राष्ट्रिय सूचना आयोगका प्रतिनिधि, काउराष्ट्रका जिल्ला अध्यक्ष गोकर्ण सापकोटा लगायतको उपस्थिति रहेको थियो ।
Post Comment
More मध्य नेपाल
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- प्रकृतिमा छाड्न लगियो थप छ गिद्ध
- अधिनायकवाद शुरु भइसक्यो ः सभापति देउवा
- नयाँ वर्षमा दोब्बर पर्यटक
- पुर्बी चितवनबाट ९६ किलो गाँजा बरामद
- नारायणी सामुदायिक वन उपभोत्ता समुह गैडाकोटको अध्यक्षमा त्रिपाठी
- चितवन निकुञ्जका पोष्टमा माछा पाक्न छाडे
- ईक्यान निर्वाचनको तयारीमा पाण्डे समुह चितवनमा
- तेइसौँ वन्यजन्तु सप्ताह शुरु
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





