- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मध्य नेपाल
न्याय खै ?? – द्धन्द्ध पीडित परिवार
कमला गुरुङ, कालिका माघ १५–
आफुहरुले अझै पनि उचित राहत र न्याय पाउन नसकेको भन्दै द्धन्द्ध पीडितका परिवारहरुले गुनासो गरेका छन् ।
न्यायका लागि द्धन्द्ध पीडित समाज चितवनले आज नारायणगढमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले सो गुनासो गरेका हुन् ।
राज्यले प्रदान गर्ने क्षतिपूर्तिको रकममा समेत विभेदकारी हुने गरेको भन्दै समानन्तर ढंगबाट क्षतिपूर्तिको रकम पाउनुपर्ने उनीहरुको माग छ । साथै उनीहरुले राजनीतिक दलहरु एकापसमा लडिरहेको अवस्थामा आफुहरुले कसरी न्याय पाउने भनेर सभाषदहरुलाई प्रश्न गरेका थिए ।
यस्तै, कार्यक्रममा द्धन्द्ध पीडितहरुको समस्या कसरी हल गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल समेत भएको थियो ।
कार्यक्रममा सभाषद शेषनाथ अधिकारीले द्धन्द्ध पीडितहरुलाई न्याय दिलाउन आफुले सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । यस्तै कार्यक्रममा उपस्थित अन्य राजनीतिक दलका प्रतिनिधिहरुले पनि उनीहरुको पक्षमा आफुहरु सदैव रहेको बताएका छन् ।
कार्यक्रम समाजका अध्यक्ष निशा न्यौपानेको सभापतित्व एवम् प्रमुख जिल्ला अधिकारी डा. मान बहादुर बिकेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा समाजका केन्द्रिय सचिव बद्री बहादुर केसी, राप्रपाका जिल्ला अध्यक्ष रामहरी कंडेल, नेकपा माओवादीका जिल्ला सेक्रेटरी अम्बिका मुडवरी लगायतको उपस्थिति रहेको थियो ।
Post Comment
More मध्य नेपाल
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- प्रकृतिमा छाड्न लगियो थप छ गिद्ध
- अधिनायकवाद शुरु भइसक्यो ः सभापति देउवा
- नयाँ वर्षमा दोब्बर पर्यटक
- पुर्बी चितवनबाट ९६ किलो गाँजा बरामद
- नारायणी सामुदायिक वन उपभोत्ता समुह गैडाकोटको अध्यक्षमा त्रिपाठी
- चितवन निकुञ्जका पोष्टमा माछा पाक्न छाडे
- ईक्यान निर्वाचनको तयारीमा पाण्डे समुह चितवनमा
- तेइसौँ वन्यजन्तु सप्ताह शुरु
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





