- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
राजनीति
प्रदेश आकस्मिक कोष सञ्चालन विधेयकलाई सहमति दिने निर्णय
पोखरा, २९ चैत, रासस
प्रदेश नं ४ को बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश आकस्मिक कोष सञ्चालनसम्बन्धी विधेयकको शैद्धान्तिक सहमति प्रदान गरेको छ ।
मन्त्रिपरिषद् बैठकका निर्णयबारे पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराउँदै सरकारका प्रवक्ता रामशरण बस्नेतले प्रदेश सरकारको इ–गभरमेन्स गुरुयोजना सम्बन्धमा बैठकमा छलफल भएको जानकारी दिनुभयो ।
चालू आर्थिक वर्षका बाँकी समयका लागि नीति तथा कार्यक्रम सम्बन्धमा बैठकमा छलफल भएको जानकारी दिँदै उहाँले सकेसम्म वैशाख ३ गते नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिएको बताउनुभयो । सरकारले यसअघि घोषणा गरेका कार्यक्रमलाई अब आउने नीति तथा कार्यक्रममा समावेश गरिने उहाँले जानकारी दिनुभयो ।
प्रदेशसभाबाट बजेट पास भइनसकेको अवस्थामा तत्काल राहत, उद्धारलगायतका कामका साथै बजेटले सम्बोधन गर्न नसकेका कुनै आकस्मिक रुपमा गर्नै पर्ने कार्यक्रमका लागि पनि आकस्मिक कोष उपयोग हुने सो अवसरमा जानकारी दिइयो ।
Post Comment
More राजनीति
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- मित्रराष्ट्रसँग व्यापार, लगानी र पर्यटनमा जोड दिइने
- काँग्रेस केका बैठक वैशाख ७ गते बस्ने
- ओली–प्रचण्ड भेटवार्ता
- सभामुख महरा र संयुक्त राष्ट्रसंघका सहायक महासचिवबीच भेटवार्ता
- उद्योगमन्त्री यादवसँग अष्ट्रेलियन राजदूतको शिष्टाचार भेट
- व्यापार घाटा घटाउन पर्यटन उद्योग सहयोगी हुने ः नेता खनाल
- मुख्यमन्त्री गुरुङबाट दुई विद्यार्थीको अभिभावकत्व ग्रहण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





