राजनीति

कानूनभन्दा माथि हुने छुट कसैलाई छैन ः मन्त्री तामाङ कानूनभन्दा माथि हुने छुट कसैलाई छैन ः मन्त्री तामाङ
नेपालगन्ज, ११ चैत, रासस
कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले कानूनको सर्वोच्चता स्थापित गर्न वर्तमान सरकार दृढ संकल्पित रहेको बताउनु भएको छ । 
 
प्रेस चौतारी, बाँकेले आज नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कानूनभन्दा माथि हुने छुट लोकतन्त्रमा कसैलाई पनि हँुदैन भन्नुभयो । 
 
उहाँले कानून र विधिको शासन जो सुकैले उल्लंघन गरे पनि कानूनी दायरामा आउनै पर्छ भन्दै वर्तमान सरकार कानूनी राज्यको अवधारणाबाट एक इन्च पछि नहटने बताउनुभयो । 

Post Comment

More राजनीति

Onair Now Onair Now

OFFLINE

 

Up Next

Hamro Serofero

Starts at: 18:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award