राजनीति

राष्ट्रपतिको प्रमुख स्वकीय सचिवमा अधिकारी राष्ट्रपतिको प्रमुख स्वकीय सचिवमा अधिकारी
काठमाडौँ, ५ चैत,रासस
राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख स्वकीय सचिवमा भेषराज अधिकारी नियुक्त हुनुभएको छ । 
 
राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीका अनुसार राष्ट्रपति भण्डारीले झापा जिल्ला कमल गाउँपालिका निवासी अधिकारीलाई प्रमुख स्वकीय सचिवमा आज नियुक्त गर्नुभएको हो । 
 
यसअघि पनि उहाँ प्रमुख स्वकीय सचिवको जिम्मेवारीमा हुनुहुन्थ्यो । 

Post Comment

More राजनीति

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award