- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
राजनीति
स्थानीय निकायलाई अधिकार हस्तान्तरण
दाङ, २ चैत,रासस
जिल्ला जनस्वास्थ्य कार्यालय, दाङले आफूहरुले सञ्चालन र प्रयोग गर्दै आएको अधिकार घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ ।
बिहीबार घोराहीमा जनस्वास्थ्य प्रमुख घनश्याम पोख्रेलले नगर प्रमुख नरुलाल चौधरीलाई नगर क्षेत्रको स्वास्थ्यका गतिविधि सञ्चालन तथा नियमन गर्नका लागि अधिकार हस्तान्तरण गर्नुभएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालयबाट प्रवाह हुँदै आएका सेवा तथा नियमन गर्ने अधिकारसहित जिम्मेवारीको फाइल नगर प्रमुख चौधरीलाई हस्तान्तरण भएको हो । यसैबीच, नगरको स्वास्थ्य सेवालाई गुणस्तरीय र सुनिश्चित बनाउन नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा समितिसमेत गठन भएको छ ।
स्वास्थ्य गुणस्तर सुनिश्चितता समितिको आमन्त्रित सदस्यमा उपप्रमुख सीता न्यौपाने, सदस्यमा प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, शाखा अधिकृत बाबुराम पन्थी, वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेय, पवित्रा विश्वकर्मा, कृष्णादेवी राना, विमला पौडेल, दधिराम खनाल, श्रीमन न्यौपाने र सदस्य सचिवमा स्वास्थ्य महाशाखाका कुमार डाँगी रहेको समिति गठन भएको हो ।
समितिले उपमहानगर क्षेत्रभित्रका सरकारी तथा निजी अस्पतालको अनुगमन तथा नियमन गर्ने अधिकार पाएको छ । नगर क्षेत्रका सबै सरकारी र निजी उपचार केन्द्रले प्रदान गर्ने सेवालाई गुणस्तरीय, भरपर्दो, सुरक्षित बनाउने र कानूनी प्रक्रियामा नरहेका अस्पताललाई नियमन गर्ने गरी समितिलाई सरकारले अख्तियारी दिएको जनस्वास्थ्य प्रमुख पोख्रेलले जानकारी दिनुभयो ।
Post Comment
More राजनीति
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- मित्रराष्ट्रसँग व्यापार, लगानी र पर्यटनमा जोड दिइने
- काँग्रेस केका बैठक वैशाख ७ गते बस्ने
- ओली–प्रचण्ड भेटवार्ता
- सभामुख महरा र संयुक्त राष्ट्रसंघका सहायक महासचिवबीच भेटवार्ता
- उद्योगमन्त्री यादवसँग अष्ट्रेलियन राजदूतको शिष्टाचार भेट
- व्यापार घाटा घटाउन पर्यटन उद्योग सहयोगी हुने ः नेता खनाल
- मुख्यमन्त्री गुरुङबाट दुई विद्यार्थीको अभिभावकत्व ग्रहण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





