राजनीति

जनताका समस्या समाधानमा सरकार केन्द्रित छ ः मुख्यमन्त्री भट्ट जनताका समस्या समाधानमा सरकार केन्द्रित छ ः मुख्यमन्त्री भट्ट
धनगढी, १ चैत,रासस
प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले विभिन्न कानूनको निर्माण र जनताका दैनिक आउने समस्या समाधानमा प्रदेश सरकार केन्द्रित हुने बताउनुभएको छ । 
 
प्रेस चौतारी र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा आज यहाँ गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री भट्टले कानून बनाउने, सुशासनको अनुभूति गराउने र भ्रष्टाचार शून्यमा झार्ने प्रदेश सरकारको पहिलो प्राथमिकताको विषय भएको स्पष्ट पार्नुभयो । 
 
उहाँले प्रदेशको नामकरण र स्थायी राजधानीको विषयमा छलफल गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारले परिवर्तनको अनुभूति गराउने गरी काम अघि बढाउन लागेको छ ।” 

Post Comment

More राजनीति

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award