- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
राजनीति
भ्रष्टाचारीलाई कानूनी दायरामा ल्याउने ः मन्त्री यादव
काठमाडौँ, १ चैत,रासस
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले देशको आर्थिक रुपान्तरण गर्न भ्रष्टाचारीलाई कडा रुपमा छानविन गरी कानूनी दायरामा ल्याउने बताउनुभएको छ ।
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको वार्षिकोत्सव कार्यक्रममा उहाँले प्रधानमन्त्रीबाट नै भ्रष्टाचारीलाई कारवाही गर्न निर्देशन भएकाले उपभोक्तालाई ठगी गर्ने कुनै व्यवसायीलाई कुनै पनि वहानामा छुट नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । मन्त्री यादबले आफ्नो उद्देश्य उपभोक्ताको अधिकार सुनिश्चित गर्नु रहेको उल्लेख गर्दै अधिकार प्राप्तिका लागि उपभोक्ता पनि सजग हुनुपर्ने बताउनुभयो ।
आपूर्ति सचिव अनिलकुमार ठाकुरले २०५४ सालमा बनेको उपभोक्ता अधिकार ऐन पुरानो भएकाले त्यसको परिमार्जनका लागि मन्त्रालयमा छलफल भइरहेको जानकारी दिनुभयो ।
राष्ट्रिय उपभोक्ता अधिकार मंचका अध्यक्ष प्रेमलाल महर्जनले कानून बलियो नभएकै कारण अनुगमनका क्रममा ठगीमा परेका व्यवसायीलाई कारवाही गर्न नसकिएकाले सबैभन्दा पहिले कानून परिमार्जन गरिनुपर्नेमा जोड दिनुभयो ।
कञ्जुमर आई नेपालका अध्यक्ष विमला खनालले गलत काम गर्ने व्यवसायीलाई कानूनी दायरामा नल्याएसम्म र अनुगमनलाई थप व्यवस्थित एंव प्रभावकारी नबनाएसम्म उपभोक्ता मारमा नै परिरहने धारणा व्यक्त गर्नुभयो । विभागका निर्देशक कुमारप्रसाद दाहालले आगामी दिनमा बजार अनुगमनलाई थप प्रभावकारी बनाउनका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो ।
यसैबीच विभागले चालू आर्थिक वर्षमा तीन हजार ५६० व्यावसायिक संस्थाको अनुगमन गरेकोमा उपभोक्ता हित विपरीत काममा सहभागी २६ व्यवसायीलाई मुद्दा दायर गर्ने तयारी गरिरहेको जानकारी दिएको छ ।
Post Comment
More राजनीति
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- मित्रराष्ट्रसँग व्यापार, लगानी र पर्यटनमा जोड दिइने
- काँग्रेस केका बैठक वैशाख ७ गते बस्ने
- ओली–प्रचण्ड भेटवार्ता
- सभामुख महरा र संयुक्त राष्ट्रसंघका सहायक महासचिवबीच भेटवार्ता
- उद्योगमन्त्री यादवसँग अष्ट्रेलियन राजदूतको शिष्टाचार भेट
- व्यापार घाटा घटाउन पर्यटन उद्योग सहयोगी हुने ः नेता खनाल
- मुख्यमन्त्री गुरुङबाट दुई विद्यार्थीको अभिभावकत्व ग्रहण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





