राजनीति

गृह प्रवक्तामा सुवेदी गृह प्रवक्तामा सुवेदी
काठमाडौँ, ३० फागुन,रासस
गृहमन्त्रालयको प्रवक्तामा रामकृष्ण सुवेदी नियुक्त हुनुभएको छ । 
 
यसअघि राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक रहनुभएका सुवेदी गृह मन्त्रालयअन्तर्गत शान्ति सुरक्षा महाशाखाको प्रमुख तथा प्रवक्ताको रुपमा आजदेखि जिम्मेवारी सम्हाल्नुभएको हो । 
 
यसअघिका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडी मन्त्रालयको नीति तथा योजना महाशाखामा सरुवा हुनुभएको छ । 

Post Comment

More राजनीति

Onair Now Onair Now

OFFLINE

 

Up Next

Kaya Kairan

Starts at: 06:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award