राजनीति

प्रधानमन्त्री कार्यालयको प्रवक्तामा कुँवर प्रधानमन्त्री कार्यालयको प्रवक्तामा कुँवर
काठमाडौँ, २९ फागुन,रासस
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रवक्ताको जिम्मेवारी विनोदबहादुर कुँवरलाई दिइएको छ । 
 
कार्यालयका सहसचिव कुँवरलाई प्रवक्ताको जिम्मेवारी दिइएको सोही कार्यालयका सहसचिव डिल्लीराम शर्माले जानकारी गराउनुभयो । 
 
कुँवरलाई आइतबारदेखि लागू हुने गरी कार्यालयको प्रवक्ता नियुक्त गरिएको हो । 

Post Comment

More राजनीति

Onair Now Onair Now

Hit List

Started at: 10:10 HRS

Up Next

Kalika News Up-Date

Starts at: 11:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award