राजनीति

विश्वकै होचो व्यक्ति खगेन्द्रलाई सम्मान

काठमाडौँ, २८ माघ,रासस

विश्वकै होचो व्यक्तिका रुपमा गिनिज बुकमा नाम लेखाउन सफल खगेन्द्र थापामगरलाई आज सम्मान गरिएको छ । 

नेपाल–भारत आदिवासी जनजाति संघले आज आयोजना गरेको कार्यक्रममा उहाँलाई राई स्कूलका प्रमुख कृपी पाण्डेले सम्मान गर्दैे न्तर्राष्ट्रिय स्तरमा पनि नेपालको पहिचान गराउन खगेन्द्र सफल हुनुभएकाले राज्यले उहाँको स्वास्थ्य र सुरक्षामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

संघका अध्यक्ष विनोद गुरुङले आर्थिक रुपमा निकै कमजोर खगेन्द्रलाई सबैले सहयोग र सम्मान गर्नुपर्ने बताउनुभयो । (  ​

Post Comment

More राजनीति

Onair Now Onair Now

Samaya Sandarva

Started at: 06:35 HRS

Up Next

Hamro Serofero

Starts at: 07:05 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award