राजनीति

भित्री नजरले देखेको माडी लाई बिकास गरेरै छाड्छु ः– मन्त्री पाण्डे भित्री नजरले देखेको माडी लाई बिकास गरेरै छाड्छु ः– मन्त्री पाण्डे
कालिका, कार्तिक, २४ ।
नेपाल सरकारका वन तथा भु संरक्षण मन्त्री बिक्रम पाण्डेले माडी लाई बिकास गररै छाड्ने बताउनु भएको छ । माडी नगरपालिका १ बरुवामा शुक्रवार लोकतान्त्रिक गठबन्नको संयुक्त सम्पक कार्यलयको उद्घाटन गर्दे मन्त्री पाण्डेले यस्तो बताउनु भएको हो । उद्घाटन कार्यक्रम लाई सम्बोधन गर्दे मन्त्रि पाण्डेले आफ्नो भित्रि आँखा र मन मस्तिष्कमा बसेको   माडी लाई बिश्वकै सबै भन्दा सुन्दर बनाउने लक्ष्य लिएको बताउनु भयो । 
 
करीब २० वर्ष देखि त्यस स्थानका जनताको सेवा गर्दे आईरहेकोले चुनाव जिते पनि हारे पनि आफु माडीका जनताको सेवामा लागी रहने उहाँको भनाई छ । सो क्षेत्रको प्रतिनिधि सभाका सदस्य समेत रहनु भएका पाण्डेले माडीलाई पुर्ण रुपमा बिकास नगरे सम्म लागी परीरहने बताउनु भयो । उहाँले माडीमा चक्रपथ, जिल्ला प्रशासनको शाखा कार्यलय लगाएतका कार्यहरु गरीसकेको जनाउदै रिउखोलाको लागी बजेट छुट्याईएको जानकारी दनु भयो । 
 
नेपाली कांग्रेस माडी नगरपालिका बडा नम्बर १ सभापति हेमलाल ढकालको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सभाका चितवन क्षेत्र नम्बर ३ ‐ख)का उमेदवार साजन कुमार महतो लगाएतले बोल्नु भएके थियो । 

Post Comment

More राजनीति

Onair Now Onair Now

Bhakti Sudha

Started at: 04:05 HRS

Up Next

Swadesh Gaan

Starts at: 05:00 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award