राजनीति

लोकतान्त्रीक शक्तिले आचार संहिता बिपरित भाषण नगर्ने –बिक्रम पाण्डे लोकतान्त्रीक शक्तिले आचार संहिता बिपरित भाषण नगर्ने –बिक्रम पाण्डे
कालिका, कार्तिक २२ ।
चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उमेद्धवार बिक्रम पाण्डेले लोकतान्त्रीक शत्ति आचार संहिता बिपरित भाषण गर्दै नहिड्ने बताउनु भएका छ । चुनाबि प्रचार प्रसारको अभियानमा चितवनको सुर्यपुरमा .जनता समक्ष पुग्नु भएका पाण्डेले आँफुले जित्नु भनेको जन्ताले जित्नु रहेको समेत दाबी गर्नु भयो ।  वन तथा भु संरक्षण मन्त्री समेत रहनु भएका पाण्डेले यहाँका ठाँउका जन्ताले जति दुखः गर्नु पहिलेनै गर्नुभो,‘यो ठाँउको लागि र यहाँको बिकासको लागि मेहेनत गर्नु पर्ने बेला आएकोले यस्तो एउटा साथ दिनुहोस यो ठाँउले पुरापुर मुहार फेरर यहाँको बिकासमा कुनै यस्तो पाउनु हुन्न जहाँ पीच नभएको सडकै हुदैन ’ उहाँँले भन्नु भयो । 
कार्यक्रममा पाण्डेले अब आँफुले यस ठाँउको बिकासका जिते मात्र सम्भब रहेको बताउनु भयो । पाण्ेले आँफुले स्वरोजगार योजना लियार र ठाँउको बिकासको लागी सबै ठाँउमा सिंचाई पुर्याउने आँफ्नो लक्षय रहेको समेत बताउनु भयो । यस ठाँउमा आफुले जिते मात्र बिकाश हुने र अरु कसैले जिते यस क्षेत्रको बिकाश गर्न नसक्ने पनि दाबी गर्नु भयो ।  
 

Post Comment

More राजनीति

Onair Now Onair Now

Kalika News Up-Date

Started at: 04:00 HRS

Up Next

Bhakti Sudha

Starts at: 04:05 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award