राजनीति

भारतका लागि नेपाली राजदूत उपाध्यायद्वारा राजीनामा भारतका लागि नेपाली राजदूत उपाध्यायद्वारा राजीनामा
काठमाडौँ, २० असोज (रासस) ः
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले पदबाट राजीनामा दिनुभएको छ । 
 
राजदूत उपाध्यायले सामाजिक जीवनमा फर्कनका लागि भन्दै आज पदबाट राजीनामा दिएको बताउनुभयो । राजदूत उपाध्यायले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई राजीनामा बुझाउनुभएको हो । 
 
राजदूत उपाध्यायले दिएको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि उहाँ राजनीतिमा फर्कनुहुने बताइएको छ । 

Post Comment

More राजनीति

Special Programs

Kalika Events

  • 12th Music Award