राजनीति

संविधानबारे जनतालाई बुझाउन आग्रह संविधानबारे जनतालाई बुझाउन आग्रह
बर्दिबास, २४ भदौ ।
नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले संविधान कार्यान्वयन मुलुकको प्रमुख कार्यभार रहेको बताउनुभएको छ । 
 
प्रदेश नं २ को स्थानीय तह निर्वाचन र पार्टी कामको समन्वयका लागि महोत्तरी आउनुभएका नेता श्रेष्ठले शुक्रबार साँझ भंगाहा नगरपालिकाको सीतापुर बजारमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै निर्वाचन प्रचारमा जनताबीच जाँदा संविधानबारे जनतालाई बुझाउन आग्रह गर्नुभयो । रासस 
 

Post Comment

More राजनीति

Onair Now Onair Now

Namaste Kalika

Started at: 07:30 HRS

Up Next

Kalika News Up-Date

Starts at: 08:00 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award