- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
राजनीति
जेठ – १५ गते संविधान जारी गर्नेगरी सहमती हुनुपर्छ , माधव नेपाल ।
उद्धव घिमिरे, विराटनगर, फागुन २८ । नेकपा एमालेका नेता एंव पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले दलहरुविच आउँदो जेठ–१५ गते संविधान जारी गर्नेगरी सहमती हुनुपर्ने बताउनु भएको छ ।
सुनसरीको धरानमा यातायात ब्यवसायीहरुको कार्यक्रममा सहभागी हुन आउनु भएका विराटनगर विमानस्थलमा आज संचारकर्मीहरुसंग कुरागर्दै नेता नेपालले सहमतीको नाममा अलमल्याउन नमिल्ने भएकाले अव सार्थकवार्ताको माध्यमा जेठ–१५ मा संविधान जारीगर्ने गरी सहमती हुनुपर्ने उल्लेख गर्नुभयो ।
संविधान ऐतिहासीक दस्तावेज भएकाले जेठ–१५ गते गणतन्त्र दिवसको दिन जनतालाइ नया संविधान दिनपुर्ने उहाको भनाइ थियो । नेता नेपालले माघ–५ गते दलहरु विच भएको सहमतीवाटै वार्ताको प्रारम्भ हुनुपर्नेमा जोड दिनुभयो ।
उहाले वार्ता र छलफलका लागी दलहरु आफैले आलटाल र ढिलासुस्ति गरी रहेको उल्लेखगर्दै रातरहे अगराठ पलाउँछ भनेझै दलहरु विचको वार्ता र छलफल ढिला भए फेरी दलहरु विच दुरी वढ्ने भएकाले चाँडै वार्ता गरेर मुलुकलाइ निकास दिनुपर्ने बताउनुभयो ।
उहाले आज सहमती गरेर भोली उल्टाउने खालका विगतमा धेरै सहमती भएकाले संविधान निर्माणमा अव गरिने सहमतीलाई दस्तावेजको रुपमा सिलबन्दि गर्नुपर्ने बताउनुभयो ।उहाँले वाहिर हल्ला चलेजस्तो सरकार परिवर्तनको संभावना नरहेको प्रष्ट पार्नुभयो ।
नेता नेपालले सरकार परिवर्तनको खेलमा लागे संविधान निर्माण ओझेलमा पर्ने भएकाले सरकार परिवर्तनको खेलमा कोहीपनी लाग्न नहुने बताउनुभयो । नेता नेपालले मोरङमापनि आजै पार्टी कार्यकर्ता भेलालाई संवोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
Post Comment
More राजनीति
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- मित्रराष्ट्रसँग व्यापार, लगानी र पर्यटनमा जोड दिइने
- काँग्रेस केका बैठक वैशाख ७ गते बस्ने
- ओली–प्रचण्ड भेटवार्ता
- सभामुख महरा र संयुक्त राष्ट्रसंघका सहायक महासचिवबीच भेटवार्ता
- उद्योगमन्त्री यादवसँग अष्ट्रेलियन राजदूतको शिष्टाचार भेट
- व्यापार घाटा घटाउन पर्यटन उद्योग सहयोगी हुने ः नेता खनाल
- मुख्यमन्त्री गुरुङबाट दुई विद्यार्थीको अभिभावकत्व ग्रहण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





