- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
राजनीति
विवाद मिलाउन प्रमुख चार शक्तिको बैठक आज बस्दै
काठमाडौं २८ फागुन ।
संविधानका विवादित बिषयमा सहमति जुटाउन प्रमुख चार राजनीतिक शक्तिको बैठक आज बस्ने भएको छ । विभिन्न तहको अनौपचारिक संवादपछि औपचारिक बैठक बस्न लागेको हो । एमाले अध्यक्ष ओलीले आफ्नो स्वास्थ्यमा थप गडबडी नभए बैठकमा सहभागी हुने जनाएका छन ।
सत्तापक्ष र विपक्षी मोर्चाको शनीबार बसेको बैठकले संविधानका विवादित बिषय मिलाउन चार नेतालाई जिम्मेबारी दिएको थियो । आज बैठक बस्ने तयारी भए पनि समय यकिन नभएको प्रधानमन्त्रीका प्रेस सहयोगी प्रकाश अधिकारीले जानकारी दिनुभयो ।
कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेशी मोर्चाका तर्फबाट मधेशी जनअधिकार फोरम ९लोकतान्त्रिक०का अध्यक्ष विजय गच्छदारलाई सहमति जुटाउन बैठकले जिम्मेबार दिएपनि त्यसयता चार नेता एकैठाउमा बसेर छलफल गर्न सकेका छैनन ।
एमाले अध्यक्ष ओली विरामी भएका कारण बैठक हुन नसकेको हो । मुख्य विवादित बिषयमा शासकीय स्वरुप, निर्वाचन र न्याय प्रणालीमा मोटामोटी सहमति जुटेपनि संघियताको संख्या र सिमाकंनका बिषयमा सहमति हुन सकेको छैन । कांग्रेस र एमालेले पूर्वका झापा, मोरङ, सुनसरी र पश्चिमका कैलाली कंचनपुरको सिमा सम्वन्धी विवाद सम्वन्धित क्षेत्रका बासिन्दाको जनमत मार्फत सल्टाउने विकल्प अघि सार्ने तयारी गरेका छन । त्यसप्रति विपक्षी मोर्चापनि सकारात्मक देखिएको छ ।
Post Comment
More राजनीति
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- मित्रराष्ट्रसँग व्यापार, लगानी र पर्यटनमा जोड दिइने
- काँग्रेस केका बैठक वैशाख ७ गते बस्ने
- ओली–प्रचण्ड भेटवार्ता
- सभामुख महरा र संयुक्त राष्ट्रसंघका सहायक महासचिवबीच भेटवार्ता
- उद्योगमन्त्री यादवसँग अष्ट्रेलियन राजदूतको शिष्टाचार भेट
- व्यापार घाटा घटाउन पर्यटन उद्योग सहयोगी हुने ः नेता खनाल
- मुख्यमन्त्री गुरुङबाट दुई विद्यार्थीको अभिभावकत्व ग्रहण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





