- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
राजनीति
शान्ति सम्झौता विपरीत फैसला आयो एमाओवादी र नेकपा-माओवादी
काठमाडौँ, २६ फागुन । शान्ति सम्झौताको मर्म र भावना विपरीत सर्वोच्च अदालतले अदालतमा विचाराधीन मुद्दालाई सत्य निरुपण तथा मेलमिलाप आयोगले छानबिन गर्न नपाउने भन्ने फैसला न्यायिक नभएको भन्दै एमाओवादी र नेकपा–माओवादीले विरोध गरेका छन् ।
एमाओवादी र माओवादीले आज संयुक्त विज्ञप्ति जारी द्वन्द्वकालका घटनाको सत्य तथ्य छानबिन गर्नका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग गठन भइसकेका अवस्थाम अदालतको फैसलाले द्वन्द्व घटाउनेतर्फ होइन बढाउनेतर्फ केन्द्रित रहेको उल्लेख गरेका छन् ।
आयोगले गत माघ २८ गतेदेखि काम सुरु गरिसकेको छ । तर अदालतले यही फागुन १४ गते एक फैसलामार्फत द्वन्द्वकालीन घटनाका सम्बन्धमा कुनै पनि छानबिन नहुने र आम माफी दिन नहुने बताएको थियो ।
संयुक्त विज्ञप्तिमा आयोगको क्षेत्राधिकारलाई सङ्कुचित गर्ने गरी द्वन्द्वकालमा राजनीतिक उद्देश्य प्राप्तिका लागि भएका यी घटना आयोग गठन हुन ढिलाइ भएको अवस्थामा कारणवश अदालतमा चलिरहेको भन्दै ती मुद्दा अदालतबाटै निरुपण हुने भन्ने व्याख्याले द्वन्द्वकालीन घटनालाई थप उत्तेजित बनाउने उल्लेख छ ।
संयुक्त विज्ञप्तिमा विस्तृत शान्ति सम्झौताको मर्म र भावनालाई ख्याल गर्न ध्यानाकर्षण गराइएको छ । सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा १३ को उपदफा ९३० मा ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि सशस्त्र द्वन्द्वका क्रममा भएका घटनासँग सम्बन्धित विषयमा विभिन्न निकायमा विचाराधीन उजुरी आयोगले छानबिन गर्नेछ’ भन्ने उल्लेख गरिएकाले सो फैसलाले सो भावना विपरीत बोलेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । संयुक्त विज्ञप्तिमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र माओवादीका अध्यक्ष मोहन वैद्यले हस्ताक्षर गर्नुभएको छ । रासस
Post Comment
More राजनीति
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- मित्रराष्ट्रसँग व्यापार, लगानी र पर्यटनमा जोड दिइने
- काँग्रेस केका बैठक वैशाख ७ गते बस्ने
- ओली–प्रचण्ड भेटवार्ता
- सभामुख महरा र संयुक्त राष्ट्रसंघका सहायक महासचिवबीच भेटवार्ता
- उद्योगमन्त्री यादवसँग अष्ट्रेलियन राजदूतको शिष्टाचार भेट
- व्यापार घाटा घटाउन पर्यटन उद्योग सहयोगी हुने ः नेता खनाल
- मुख्यमन्त्री गुरुङबाट दुई विद्यार्थीको अभिभावकत्व ग्रहण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





