- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
राजनीति
नयाँ वर्षमा देशले निकास पाउँछ – एमाले नेता नेपाल
भक्तपुर, २३ फागुन । नेकपा९एमाले०का वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ वर्षको आगमनसँगै देशले निकास पाउने बताउनुभएको छ ।
आज भक्तपुरको गठ्ठाघरस्थित सिभिएम सेकेन्डरी स्कुलको अभिभावक दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले नयाँ वर्षसँगै नयाँ सोच, नयाँ चिन्तनसँगै देशले निकास पाउने बताउनुभएको हो ।
शुक्रबार एमाओवादी मोर्चासँग भएको छलफलमा सहमति गर्न सकारात्मक भएको बताउँदै उहाँले आजबाट बालुवाटारमा भएको वार्ताले सहमतिको ढोका खुल्ने विश्वास व्यक्त गर्नुभयो ।
देश सङ्क्रमणमा गुज्रिएको वर्तमान अवस्थामा छिटो संविधान जारी गर्ने सबैको चाहना रहेको बताउँदै उहाँले माघ ८ मा टरेर गए पनि नयाँ वर्षको आगमनसँगै संविधान जारी हुने दाबी गर्नुभयो ।
शक्ति प्रदर्शन गर्ने, गालीगलौज गर्ने समय अब गएको बताउँदै उहाँले भन्नुभयो, “शक्ति प्रदर्शन गर्नेले पनि गरे, अब शक्ति प्रदर्शन गर्ने, एकअर्कालाई हप्काउने, गालीगलौज गर्ने, घुर्काउने, तर्साउने समय गयो, गम्भीर भएर जनचाहनाअनुसारको संविधान बनाउने बेला आएको छ, यसलाई पूरा गराँै ।”
सङ्घीयताका विवादित विषयमा देशको भौगोलिक अखण्डता, जातीय एकतामा खलल नपुग्ने गरी जनताको चाहनालाई सम्बोधन गर्ने गरी यो विषयलाई टुङ्गोमा पु¥याउनुपर्ने नेता नेपालले बताउनुभयो । संविधान जारी गरेर देशलाई आर्थिक उन्नति र विकासमा लम्कनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सोम मिश्रले संविधान निर्माण गरी छिटो जारी गर्न कसैले रोक्न नहुने बताउनुभयो ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष श्याम बस्नेत, प्रधानाध्यापक शङ्करप्रसाद पौडेलले अबको विद्यालयले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनमा सबैले ध्यान दिनुपर्ने औँल्याउनुभयो । रासस
Post Comment
More राजनीति
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- मित्रराष्ट्रसँग व्यापार, लगानी र पर्यटनमा जोड दिइने
- काँग्रेस केका बैठक वैशाख ७ गते बस्ने
- ओली–प्रचण्ड भेटवार्ता
- सभामुख महरा र संयुक्त राष्ट्रसंघका सहायक महासचिवबीच भेटवार्ता
- उद्योगमन्त्री यादवसँग अष्ट्रेलियन राजदूतको शिष्टाचार भेट
- व्यापार घाटा घटाउन पर्यटन उद्योग सहयोगी हुने ः नेता खनाल
- मुख्यमन्त्री गुरुङबाट दुई विद्यार्थीको अभिभावकत्व ग्रहण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





