- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
राजनीति
नेताहरूद्वारा शनिबारको वार्ता सार्थक हुने विश्वास
काठमाडौँ, २२ फागुन ।
विभिन्न राजनीतिक दलका नेताले शनिबारदेखि सुरू हुने दलहरुको औपचारिक वार्ताले संविधानका विवादित विषयमा सहमति जुटाउने विश्वास व्यक्त गर्नुभएको छ ।
रिपोटर्स क्लबद्वारा यहाँ आज आयोजित अन्तक्र्रियामा दलका नेताले मुख्य शीर्ष नेताले लचकता अपनाउँदै वार्ताको पहल गरेको अवस्थामा अबको साता÷दश दिनभित्रमा विवादित विषयमा सहमति हुने सङ्केत देखिएको धारणा राख्नु भयो ।
आज विहान प्रधानमन्त्री सुशील कोइराला र एकीकृत नेकपा ९माओवादी० का अध्यक्ष पुष्पकमल दाहालबीचको वार्ताले सहमतिको आधार तय गरेको उहाँहरूको भनाइ छ ।
नेपाली काँग्रेसका नेता आनन्दप्रसाद ढुङ्गानाले माघ ५ गते दलहरुबीच भएको सहमतिबाट नै वार्ता सुरू हुने र त्यही बीचमा आएको मध्यमार्गी प्रस्तावबाट टुङ्गो लगाइने बताउनुभयो ।
संविधानका विवादित विषयहरु शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्यायप्रणालीमा लगभग सहमति भइसकेको अवस्थामा राज्य पुनःसंरचनाबारे सबै दलले लचकता अपनाउनुपर्ने उहाँको भनाइ छ ।
एमाओवादीका नेता अग्निप्रसाद सापकोटाले सबैका अधिकार सुनिश्चित गरी समयमै संविधान जारी गर्ने उद्देश्यका निम्ति आफ्नो पार्टी सार्थक वार्ता गर्न तयार रहेको स्पष्ट पार्नुभयो । उहाँले प्रधानमन्त्रीले वार्ताको लागि गरेको सकारात्मक पहल स्वागत योग्य भएको टिप्पणी गर्नुभयो ।
नेकपा ९एमाले०का केन्द्रीय सदस्य डा राजन भट्टराईले तत्काल टुङ्गो लगाउन नसक्ने संविधानका विवादित विषयलाई थाँती राखेर भएपनि जेठ १५ गतेभित्रै संविधान जारी गर्नुको विकल्प नभएको जिकिर गर्नुभयो ।
मधेसी जनअधिकार फोरम नेपाल ९लोकतान्त्रिक० का उपाध्यक्ष रामेश्वरराय यादवले शनिबार हुने दलहरुको बैठक परिणाममुखी हुने आशा व्यक्त गर्नुभयो । रासस
Post Comment
More राजनीति
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- मित्रराष्ट्रसँग व्यापार, लगानी र पर्यटनमा जोड दिइने
- काँग्रेस केका बैठक वैशाख ७ गते बस्ने
- ओली–प्रचण्ड भेटवार्ता
- सभामुख महरा र संयुक्त राष्ट्रसंघका सहायक महासचिवबीच भेटवार्ता
- उद्योगमन्त्री यादवसँग अष्ट्रेलियन राजदूतको शिष्टाचार भेट
- व्यापार घाटा घटाउन पर्यटन उद्योग सहयोगी हुने ः नेता खनाल
- मुख्यमन्त्री गुरुङबाट दुई विद्यार्थीको अभिभावकत्व ग्रहण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





