- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
राजनीति
वर्तमान राजनीतिक अस्थिरताप्रति राजनीतिक विश्लेषकको चिन्ता
काठमाडाँै, २२ फागुन ।
दलहरु बीचको संवाद र संविधान निर्माणको प्रक्रिया दुवैलाई निष्क्रिय बनाएर मुलुकलाई अनिर्णयको बन्दी बनाएको भन्दै राजनीतिक विश्लेषक तथा वौद्धिक वर्गले चिन्ता व्यक्त गरेको छ ।
पहिलो संविधानसभा असफल भइसकेपछि दोस्रो संविधानसभाको निर्वाचनसँगै संविधानसभा र दलहरुले एक वर्षभित्रमा संविधान जारी गर्ने भनी गरेको प्रतिबद्धता निरासामा बदलिएको भन्दै उहाँहरुले चिन्ता व्यक्त गर्नुभएको हो ।
यहाँ आज आयोजित साक्षात्कारमा विश्लेषकहरुले बहुमतीय आधारमा भन्दा पनि सबैलाई समेट्ने गरी सहमतीय आधारमा जतिसक्दो चाँडो संविधान जारी गर्न समेत आग्रह गर्नुभयो ।
राजनीतिक विश्लेषक राजेन्द्रप्रसाद ओझाले संविधानका विवादित विषयमा ‘मेरो गोरुको बाह्रै टक्का’ गर्नु भन्दा पनि सबैले लचकता अपनाएर सहमतिको बाटो खोज्नुपर्ने बताउनुभयो । यदि राजनीतिक दलले सहमति जुटाउन नसकेको खण्डमा सहमतिका विवादित विषयलाई टुङ्गो लगाउन विज्ञ टोली बनाउनुपर्ने उहाँको भनाइ थियो ।
“दुई तीनवटा पार्टीले बहुमतको आधारमा तत्काल संविधान जारी गर्नुभन्दा पनि संविधानसभाभित्र र बाहिर रहेका सबै पार्टी तथा उत्पीडनमा पारिएका जाति, भाषाभाषी र क्षेत्रलाई समेटेर मात्र जारी गर्नुपर्छ”–उहाँले भन्नुभयो ।
मुलुकमा व्याप्त राजनीतिक अस्थिरताका कारण सामाजिक आर्थिक विकासमा बाधा परेको हँुदा निर्धारित समयमा संविधान जारी गरी मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउन समेत राजनीतिक विश्लेषकले आग्रह गरेका छन् । रासस
–––––––
Post Comment
More राजनीति
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- मित्रराष्ट्रसँग व्यापार, लगानी र पर्यटनमा जोड दिइने
- काँग्रेस केका बैठक वैशाख ७ गते बस्ने
- ओली–प्रचण्ड भेटवार्ता
- सभामुख महरा र संयुक्त राष्ट्रसंघका सहायक महासचिवबीच भेटवार्ता
- उद्योगमन्त्री यादवसँग अष्ट्रेलियन राजदूतको शिष्टाचार भेट
- व्यापार घाटा घटाउन पर्यटन उद्योग सहयोगी हुने ः नेता खनाल
- मुख्यमन्त्री गुरुङबाट दुई विद्यार्थीको अभिभावकत्व ग्रहण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





