- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
राजनीति
व्यवहार सुधार विधेयकमाथिको छलफल
काठमाडौँ ,फागुन २०
व्यवस्थापिका संसद्को राज्य व्यवस्था समितिले एकीकृत नेकपा माओवादीका सभासद्हरुको अनुपस्थितिका कारण सामाजिक व्यवहार सुधार विधेयकमाथिको छलफल रोकेको छ ।
समितिले बुधबार विहान सिंहदरबारमा बसेको बैठकमा सत्तारुढ नेकपा एमालेका सभासद् गंगालाल तुलाधरले एमाओवादीका सभासद्को अनुपस्थितिमा छलफल अगाडि बढाउन नहुने बताएपछि विधेयकमाथिको छलफल रोकेको हो । बैठकमा विधेयकमाथि छलफलका लागि उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम पनि उपस्थित हुनुहुन्थ्यो ।
तर एमाले सभासद् तुलाधरले विधयकमाथि एमाओवादीका सभासद्हरुले संशोधन दर्ता गरेकाले उनीहरुको अनुपस्थितिमा निर्णय गर्न नहुने बताउनुभयो ।५० सदस्यीय समितिमा एमाओवादीका ६ जना सभासद् सदस्य छन् । एमाले सभासद् तुलाधरले सरोकारवालाहरुबाट समेत सुझाव आइरहेको भन्दै उपसमिति बनाएर विधेयकमाथि पर्याप्त छलफल गरिनुपर्ने बताउनुभयो ।
एमाले सभासद् तुलाधरले निर्णयमा पुग्नु पहिले अधिकतम छलफलका लागि उपसमिति गठनको प्रस्ताव गरेपछि समितिको बैठक फागुन २५ गते बस्ने गरी स्थगित गरिएको छ । बैठक जम्मा ७ मिनेट बसेर स्थगित भएका कारण सभासद्हरुले विधेयकमाथि आफ्नो धारणा राख्न पाएनन् ।
सरकारले विधेयकमा दुलहा पक्षले दुलही पक्षसँग पौने दुई तोला सुनका गहना वा सो गहना बराबरको रकमभन्दा बढीको दाइजो लिन नपाउने र लिएको अवस्थामा दाइजो जफत गरी तीन महिनासम्म कैद सजाय गर्ने, विवाहको भोजमा तीन सय पचासभन्दा बढीलाई सहभागी गराइए ५० हजार रुपैयाँ जरिवाना गराउने व्यवस्था गर्न प्रस्ताव गरेको छ ।
Post Comment
More राजनीति
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- मित्रराष्ट्रसँग व्यापार, लगानी र पर्यटनमा जोड दिइने
- काँग्रेस केका बैठक वैशाख ७ गते बस्ने
- ओली–प्रचण्ड भेटवार्ता
- सभामुख महरा र संयुक्त राष्ट्रसंघका सहायक महासचिवबीच भेटवार्ता
- उद्योगमन्त्री यादवसँग अष्ट्रेलियन राजदूतको शिष्टाचार भेट
- व्यापार घाटा घटाउन पर्यटन उद्योग सहयोगी हुने ः नेता खनाल
- मुख्यमन्त्री गुरुङबाट दुई विद्यार्थीको अभिभावकत्व ग्रहण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





