- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
राजनीति
प्रधानमन्त्री कोइराला र अध्यक्ष दाहालबीच भेटवार्ता
काठमाडौँ, २० फागुन । संविधान निर्माणमा देखिएको गतिरोध र राजनीतिक निकासका विषयमा आज प्रधानमन्त्री सुशील कोइराला र प्रमुख प्रतिपक्षी दल एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
गत माघ ११ गते संविधानसभाको बैठकले प्रस्ताव ९प्रश्नावली० समिति गठन गरी संविधान निर्माणको प्रक्रिया सुरु गरेपछि सत्तापक्ष र विपक्षका बीच दूरी बढे यता अध्यक्ष दाहाल आज पहिलोपटक प्रधानमन्त्री कोइरालासँग वार्ता गर्न बालुवाटार पुग्नुभएको हो । यसअघि प्रधानमन्त्री कोइरालाले गत माघ १६ गते लाजिम्पाटस्थित दाहाल निवास पुगी वार्तामा आउन आग्रह गर्नुभएको थियो ।
एमाओवादी नेतृत्वको मोर्चाले सहमतिका आधारमा संविधान बन्ने सुनिश्चितता नभएसम्म वार्तामा नबस्ने अडान लिइरहेका बेला प्रधानमन्त्री कोइराला र अध्यक्ष दाहालबीचको आजको भेटवार्तालाई सकारात्मक मानिएको छ । उहाँहरूले मङ्गलबार चितवनको एक सार्वजनिक कार्यक्रममा सँगै सम्बोधन गरी गतिरोध फुकाउन र सहमतिको यात्रा पुनः प्रारम्भ गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
प्रधानमन्त्री कोइरालाका प्रेस सल्लाहकार प्रकाश अधिकारीले उहाँहरूबीच विद्यमान गतिरोध फुकाउने विषयमा सौहार्दपूर्ण छलफल भएको र त्यसका लागि विभिन्न विकल्पमा पनि कुराकानी भएको जानकारी दिनुभयो ।
मङ्गलबारमात्रै नेपाली काँग्रेस र नेकपा ९एमाले०का शीर्ष नेताबीचमा छलफलले विपक्षीसँग सघन वार्ता गर्ने र सहमति नभए संविधानसभाको स्थगन गरिएको बैठक बोलाउने निचोड निकालेको थियो । रासस
Post Comment
More राजनीति
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- मित्रराष्ट्रसँग व्यापार, लगानी र पर्यटनमा जोड दिइने
- काँग्रेस केका बैठक वैशाख ७ गते बस्ने
- ओली–प्रचण्ड भेटवार्ता
- सभामुख महरा र संयुक्त राष्ट्रसंघका सहायक महासचिवबीच भेटवार्ता
- उद्योगमन्त्री यादवसँग अष्ट्रेलियन राजदूतको शिष्टाचार भेट
- व्यापार घाटा घटाउन पर्यटन उद्योग सहयोगी हुने ः नेता खनाल
- मुख्यमन्त्री गुरुङबाट दुई विद्यार्थीको अभिभावकत्व ग्रहण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





