- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
राजनीति
ठूला दल नमिल्दा जिम्मेवारी पुरा गर्न सकेनौंः राप्रपा नेपाल
पवन पौडेल
फागुन १९ तनहुँ ।
आफ्नो जिम्मेवारी पुरा गर्न नसकेको स्विकार गर्दै राप्रपा नेपालले कार्यकर्तामाझ संविधान नबन्नुको कारणबारे बताउँदै जिल्लामा अन्र्तक्रिया थालेको छ ।
अन्र्तक्रियाका क्रममा दमौली आइपुगेका दलका नेताहरुले ठूला दलको मिच्याइंमा परेर जनताले दिएको जिम्मेवारी अनुसार संविधान दिन नसकिएको बताए । उनीहरुले संविधान नबन्नुमा सत्ता पक्षको मिच्याइं र विपक्षीको बेमेलले काम गरेको बताए ।
कार्यक्रममा हिन्दू धर्म, संघीयता र राजसंस्थाका विषयमा जनमतसंग्रह हुनुपर्ने आफ्नो एजेण्डालाई जनताले साथ दिएको भए पनि संविधानसभाको प्रश्नावली समितिमा राख्न खोज्दा नसुनिएकाले समितिको बैठक बहिष्कार गरेको पार्टीका महामन्त्री चन्द्रबहादुर गुरुङले बताए ।
आफूहरुको बहिष्कारपछि सत्तासीन पक्ष र विपक्षी पक्ष झन् मिल्न नसकेको र संविधान नबन्ने अवस्था पैदा भएको उनले बताए ।
कार्यक्रममा पार्टीका सभासद सुशीलकुमार श्रेष्ठ, केन्द्रीय सदस्य राजाराम बर्तौला, मदिना खातुन लगायतले आफूहरुको प्रयासका बाबजुद जनताको इच्छाअनुसार संविधान दिन नसकिएको भन्दै यो कुरा कार्यकर्तासमक्ष पु¥याउन आफूहरु हिंडेको बताए ।
पार्टीका जिल्ला अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव विजयकुमार शाही, कोषाध्यक्ष हरिमाया श्रेष्ठ लगायतले जनताको अपेक्षा अनुसार संविधान नआएकाले जनता निरास भएको बताए ।संविधान बन्न नसक्नुका कारण र पार्टीको भूमिका प्रष्ट्याउन देशैभर कार्यकर्तासंग भेट र अन्र्तक्रिया गरिने पार्टीले जनाएको छ ।
Post Comment
More राजनीति
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- मित्रराष्ट्रसँग व्यापार, लगानी र पर्यटनमा जोड दिइने
- काँग्रेस केका बैठक वैशाख ७ गते बस्ने
- ओली–प्रचण्ड भेटवार्ता
- सभामुख महरा र संयुक्त राष्ट्रसंघका सहायक महासचिवबीच भेटवार्ता
- उद्योगमन्त्री यादवसँग अष्ट्रेलियन राजदूतको शिष्टाचार भेट
- व्यापार घाटा घटाउन पर्यटन उद्योग सहयोगी हुने ः नेता खनाल
- मुख्यमन्त्री गुरुङबाट दुई विद्यार्थीको अभिभावकत्व ग्रहण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





