- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
राजनीति
नयाँ मार्गचित्र बनाउने नेकपा एमालेको प्रस्ताव
काठमाडौँ ,फागुन १९
नेकपा एमालेले आगामी जेठ महिनाभित्र संविधान जारी हुने गरी नयाँ मार्गचित्र बनाउने प्रस्ताव अगाडि सारेको ।
एमालेको मंगलबार अपरान्ह पार्टी मुख्यालयमा बसेको स्थायी समितिको बैठकले संविधान निर्माणको अहिले अवरुद्ध प्रक्रिया अन्त्य गरेर जेठ महिनाभित्र संविधान जारी गर्ने मार्गचित्रको प्रस्ताव अगाडि सारेको हो । एमालेले जेठ महिनाभित्र संविधान जारी गर्नका लागि एमाओवादी लगायतका विपक्षी दलहरुसँग तत्काल वार्ता गरिनुपर्ने तथा वार्ता र सहमति हुन नसके संविधानसभाको बैठक बोलाएर प्रक्रिया अगाडि बढाइनुपर्ने बताएको छ ।
एमालेले यस विषयमा नेपाली काँग्रेससँग गम्भिरतापूर्वक छलफल गर्ने निर्णय गरेको छ । बैठकपछि एमाले सचिव प्रदिप ज्ञवालीले संविधान निर्माणमा ढिलाइ भए सरकारको नैतिकतामाथि नै प्रश्न उब्जिने भन्दै जेठ महिनाभित्र संविधान जारी गर्ने मार्गचित्र बारेमा काँग्रेसलाई सहमत गराउने बताउनुभयो ।
एमाले वार्ता र सहमतिका नाममा एकीकृत नेकपा माओवादीलाई धेरै भाउ दिन नहुने पक्षमा छ । स्थायी समितिको बैठकले ८ जना वैकल्किप केन्द्रीय सदस्यको मनोनयन समेत गरेको छ । बैठकले खगेन्द्र चुडाल, देवशंकर पौडेल, मानबहादुर जिसी, रुपनारायण श्रेष्ठ, झपट रावल, प्रल्हाद गिरी, देउमान सम्बाहाम्फे र भाष्कर काफ्लेलाई वैकल्पिक केन्द्रीय सदस्यमा मनोनयन गरेको हो ।
सम्बाहाम्फे र काफ्ले केही समय पहिले नेकपा माले छोडेर एमाले प्रवेश गरेकाहरु हुन् भने गिरी पूर्व एमाओवादी हुन् । पार्टीको विधान अनुसार वैकल्पिक केन्द्रीय सदस्य ५ जना मात्र मनोनित गरिनुपर्ने भएपनि एमालेले अन्य पार्टी छोडेर आएकाहरुलाई स्थान दिन विधानले व्यवस्था गरेभन्दा बढीलाई मनोनित गरेको हो ।
Post Comment
More राजनीति
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- मित्रराष्ट्रसँग व्यापार, लगानी र पर्यटनमा जोड दिइने
- काँग्रेस केका बैठक वैशाख ७ गते बस्ने
- ओली–प्रचण्ड भेटवार्ता
- सभामुख महरा र संयुक्त राष्ट्रसंघका सहायक महासचिवबीच भेटवार्ता
- उद्योगमन्त्री यादवसँग अष्ट्रेलियन राजदूतको शिष्टाचार भेट
- व्यापार घाटा घटाउन पर्यटन उद्योग सहयोगी हुने ः नेता खनाल
- मुख्यमन्त्री गुरुङबाट दुई विद्यार्थीको अभिभावकत्व ग्रहण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





