- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
राजनीति
प्रधानमन्त्री र प्रचण्ड एकै मन्चमा
राजु थापा, फागुन १९, कालिका,
प्रधान मन्त्री कोईरालाले एउटै मञ्चको भेटपछी प्रतिपक्षसंग वार्ताको वातावरण बन्ने विस्वास व्यक्त गर्नुभएको छ । कोईरालाले सबै जातजाती र धर्म संस्कृती र हरेक समुदायको अधिकार सुरक्षीत हुने संबिधान बनाउन सहमती र सहकार्य नै अन्तिम बिन्दु भएको भन्दै काठमाण्डौ फर्किनासाथ विपक्षी संग वार्ता गर्न सकिने संकेत गर्नुभएको हो ।
चितवनको शिवनगर स्थित नारायणी विधामन्दिर उच्च माविको स्वर्ण महोत्सवको उद्धाटन गर्न आउनु भएका प्रधानमन्त्रीले बिद्यालयका पुर्व बिद्यार्थीको हैसीयतले एमाओबादी अध्यक्ष प्रचण्डलाई सम्मान र्गनुभएको थियो । स्वर्ण जयन्तीको अवसर पारेर बिद्यालयले प्रचण्डलाई सम्मान गरेको हो । यस्तै प्रधानमन्त्री र प्रचण्डले संयुक्त रुपमा स्वर्ण स्तम्भ, विधालयको नयां भवन र स्वर्ण द्धारको समुद्धाटन गर्नुभएको थियो । पुर्व प्रधानमन्त्री प्रचण्डले आमा, बावु र ठुलीआमामको स्मृतिमा निमार्ण गर्नुभएको स्वर्ण मन्चको समेत हस्तान्तरण गरिएको थियो ।
यसैबिच चितवनको शिवनगरमा रहेको आफ्नो पुर्व बिद्यालय नारायणी बिद्या मन्दीर उच्च माध्यमीक बिद्यालयको स्वर्ण जयन्ती समारोहमा सहभागी हुनुृभएका प्रचण्डले देशको जटील अवस्थाको अन्त्यका लागी सहमतीको संबिधान बनाउनुको विकल्प नरहेको बताउनुभएको छ । राजनीतीक जटीलता समाधान गर्न प्रमुख दलबिचको सहकार्य आवश्यक रहेकोमा उहाँको जोड थियो । कार्यक्रममा प्रचण्डले एउटै मञ्चमा सरकार प्रमुख र प्रतीपक्षीको भेट संयोग मात्र नभई वार्ता र सहमतीका लागी शुभ संकेत रहेको बताउनुभएको छ ।
यसअधि अनेरास्वियु क्रान्तीकारी मुल ईकाई समिति रामपुर क्याम्पसले गरेको नव आगन्तुक विधार्थीको स्वागत तथा सास्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ३ दशक पहिलेको आफु पढ्दाको समय याद आएको बताउदै सबैजना मिलि संबिधान सभालाई समाप्त पार्न नदिन संघर्षरत रहन आग्रह गर्नु भएको थियो ।
Post Comment
More राजनीति
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- मित्रराष्ट्रसँग व्यापार, लगानी र पर्यटनमा जोड दिइने
- काँग्रेस केका बैठक वैशाख ७ गते बस्ने
- ओली–प्रचण्ड भेटवार्ता
- सभामुख महरा र संयुक्त राष्ट्रसंघका सहायक महासचिवबीच भेटवार्ता
- उद्योगमन्त्री यादवसँग अष्ट्रेलियन राजदूतको शिष्टाचार भेट
- व्यापार घाटा घटाउन पर्यटन उद्योग सहयोगी हुने ः नेता खनाल
- मुख्यमन्त्री गुरुङबाट दुई विद्यार्थीको अभिभावकत्व ग्रहण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





