- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
राजनीति
हामीलाई बाईपास गर्न खोजीयोः प्रचण्ड
कालिका फागुन १९ ।
एकिकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संबिधान सभाको स्थापना गर्ने र संघियता सहितको संबिधानको अबधारण ल्याउने आफ्नो पार्टीलाई बाईपास गर्न खोजीएको बताउनुभएको छ ।
आज कृषी तथा बन बिज्ञान विश्वबिद्यालय रामपुर चितवनमा अखिल क्रान्तिकारीले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले जनयुद्ध, आन्दोलन र विभिन्न संघर्षबाट प्राप्त उपलब्धीलाई सखाप पार्न परिवर्तन विरोधीहरु लागी परेको बताउनुभएको छ ।
सत्तारुढ काँग्रेस एमाले तर्फ ईकींत गर्दै प्रचण्डले आफुहरु जनताको भावनाअनुसा संबिधान सभाबाटै संबिधान बनाउन लागीपरेको भन्दै गण्तन्त्र बिरोधीले संघिय लोकतान्त्रीक गणतन्त्रको मुद्धालाई अपहरण गर्ने भयानक षडयन्त्र भैरहेको उल्लेख गर्नुभयो ।
यसैबिच आजै चितवनको शिवनगरमा रहेको आफ्नो पुर्व बिद्यालय नारायणी बिद्या मन्दीर उच्च माध्यमीक बिद्यालयको स्वर्ण जयन्ती समारोहमा सहभागी हुनुृभएका प्रचण्डले देशको जटील अवस्थाको अन्त्यका लागी सहमतीको संबिधान बनाउनुको विकल्प नरहेको बताउनुभएको छ । राजनीतीक जटीलता समाधान गर्न प्रमुख दलबिचको सहकार्य आवश्यक रहेकोमा उहाँको जोड थियो ।
प्रधानमन्त्री शुशिल कोईरालाको समेत सहभागीता रहेको कार्यक्रममा प्रचण्डले एउटै मञ्चमा सरकार प्रमुख र प्रतीपक्षीको भेट संयोग मात्र नभई वार्ता र सहमतीका लागी शुभ संकेत रहेको बताउनुभएको छ ।
प्रचण्ड लगत्तै मन्तव्य दिनुभएका प्रधान मन्त्री कोईरालाले एउटै मञ्चको भेटपछी प्रतिपक्षसंग वार्ताको वातावरण बन्ने विस्वास व्यक्त गर्नुभएको छ । कोईरालाले सबै जातजाती र धर्म संस्कृती र हरेक समुदायको अधिकार सुरक्षीत हुने संबिधान बनाउन सहमती र सहकार्य नै अन्तिम बिन्दु भएको भन्दै काठमाण्डौ फर्किनासाथ विपक्षी संग वार्ता गर्न सकिने संकेत गर्नुभएको हो ।
कार्यक्रममा बिद्यालयका पुर्व बिद्यार्थीको हैसीयतले एमाओबादी अध्यक्ष प्रचण्डलाई सम्मान गरीएको छ । स्वर्ण जयन्तीको अवसर पारेर बिद्यालयले प्रचण्डलाई सम्मान गरेको हो । प्रचण्डलाई प्रधानमन्त्री कोईरालाले सम्मान प्रदान गर्नुभयो ।
Post Comment
More राजनीति
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- मित्रराष्ट्रसँग व्यापार, लगानी र पर्यटनमा जोड दिइने
- काँग्रेस केका बैठक वैशाख ७ गते बस्ने
- ओली–प्रचण्ड भेटवार्ता
- सभामुख महरा र संयुक्त राष्ट्रसंघका सहायक महासचिवबीच भेटवार्ता
- उद्योगमन्त्री यादवसँग अष्ट्रेलियन राजदूतको शिष्टाचार भेट
- व्यापार घाटा घटाउन पर्यटन उद्योग सहयोगी हुने ः नेता खनाल
- मुख्यमन्त्री गुरुङबाट दुई विद्यार्थीको अभिभावकत्व ग्रहण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





