- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
राजनीति
एमाओवादी र मधेसवादीका कारण स्थानीय निकायको निर्वाचन भएन ः उपप्रम सिंह
इलाम, १९ फागुन । उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले एनेकपा ९माओवादी० र मधेसवादी दलका कारण स्थानीय निकायको निर्वाचन गर्न नसकिएको बताउनुभएको छ ।
स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदा स्थानीय निकायमा भ्रष्टाचार बढेको जनगुनासो आए पनि त्यसलाई सम्बोधन गर्न नसकिएको मन्त्री सिंहले बताउनुभयो ।
इलाम जिल्लाको २१औँ जिल्ला परिषद्को आज उद्घाटन गर्नुहुँदै मन्त्री सिंहले दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न भएको छ महिनाभित्र स्थानीय निकायको निर्वाचन गर्ने भनेर जनतालाई भनिए पनि त्यो विभिन्न राजनीतिक दलका कारण हुन नसकेको बताउनुभयो ।
“संविधान जारी गर्न प्रक्रिया अघि बढाउँदा एमाओवादीलगायतका ३० दलीय मोर्चा सडक सङ्घर्षमा गएको बताउँदै सडक सङ्घर्षबाट कुनै निकास निस्कँदैन, वार्ता र सहमतिमा आउनुस्”, भन्नुभयो । अहिलेका जनता आन्दोलन गर्दागर्दा वाक्क भएका छन्, आन्दोलन होइन सहमति र सहकार्यमा अघि बढ्न उहाँले ३० दलीय मोर्चालाई सुझाव दिनुभयो । सङ्घीय गणतन्त्र, लोकतन्त्रलाई संस्थागत गर्न संविधान जारी हुनु आवश्यक रहेको उहाँको भनाइ थियो ।
शासकीय स्वरुप, राज्य पुनःसंरचना, निर्वाचन प्रणाली आदि विषयमा सबै दल सहमति नजिक पुगेकाले संविधान जारी गरेरै छाड्ने उपप्रधानमन्त्री सिंहले बताउनुभयो ।
जिल्ला विकास समिति इलामले आगामी आर्थिक वर्ष २०७२÷७३ का लागि रु तीन अर्ब १३ करोड २० लाख ७३ हजारको बजेट सार्वजनिक गरेको छ ।
स्थानीय विकास अधिकारी मदन कोइरालाले कार्यक्रम खर्चतर्फ रु दुई अर्ब १४ करोड २३ लाख ८५ हजार र प्रशासनिक खर्चतर्फ ९८ करोड ९६ लाख ८८ हजारको बजेट प्रस्तुत गर्नुभयो ।
बजेट सार्वजनिक कार्यक्रममा सभासद् केशव थापा, सुजाता परियार, केशवकुमार बुढाथोकी तथा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले बजेट कार्यन्वयनमा जोड दिनुभयो । सो अवसरमा जिल्लामा विभिन्न क्षेत्रमा योगदान पु¥याउने कृषक, सञ्चारकर्मी, गैससकर्मी, कर्मचारीलगायतलाई पुरस्कृत गरिएको थियो । रासस
Post Comment
More राजनीति
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- मित्रराष्ट्रसँग व्यापार, लगानी र पर्यटनमा जोड दिइने
- काँग्रेस केका बैठक वैशाख ७ गते बस्ने
- ओली–प्रचण्ड भेटवार्ता
- सभामुख महरा र संयुक्त राष्ट्रसंघका सहायक महासचिवबीच भेटवार्ता
- उद्योगमन्त्री यादवसँग अष्ट्रेलियन राजदूतको शिष्टाचार भेट
- व्यापार घाटा घटाउन पर्यटन उद्योग सहयोगी हुने ः नेता खनाल
- मुख्यमन्त्री गुरुङबाट दुई विद्यार्थीको अभिभावकत्व ग्रहण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





