- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
राजनीति
प्रचण्डले बोली फेर्दा संविधान बनेन
पवन पौडेल
तनहुँ, फागुन १८ ।
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बोली फेरेकाले देशले संविधान नपाएको दाबी गरेका छन् ।
गणेशमान बलिदानी अभियान अन्र्तगत तनहुँ दुलेगौंडामा भएको सभालाई सम्बोधन गर्दै उनले ठाउँपिच्छे बोली फेरिदिनाले दाहालको बोलीको भर पर्न नसकेको बताए । भावी संविधानका सासकिय स्वरुप र न्याय प्रणाली लगायतका विषयमा पहिले सहमति गर्न तयार छौं भने पनि पछि बोली फेरेकाले संविधान निर्माण नै प्रभावित भएको उनले बताए ।
पौडेलले गणेशमान सिंहजस्तो बोली नफेर्ने र अडान लिने व्यक्तिको नेपाली राजनीतिमा खाँचो औंल्याए । देशमा कुशल राजनीतिक नेतृत्व दिएर संविधान बनाउनका लागि गणेशमान सिंह जस्तै व्यक्तित्व आवश्यक रहेको बताए ।
नेपाली काग्रेसका क्षेत्रीय सभापती महेश्वर भट्राईको सभापतित्वमा सम्पन्न सभामा नेपाली कांग्रेसका नेता एव्म केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य जीतप्रकाश आले, केन्द्रीय सदस्य जीवन परियार, पूर्व केन्द्रीय सदस्य अमरराज कैनी, केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य जगदिशचन्द्र पोखरेल, नारायणदत्त मिश्र, पार्टी जिल्ला उपसभापति ताराराज राना, महासमिति सदस्य मीरा जोशी लगायतले बोलेका थिए ।
Post Comment
More राजनीति
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- मित्रराष्ट्रसँग व्यापार, लगानी र पर्यटनमा जोड दिइने
- काँग्रेस केका बैठक वैशाख ७ गते बस्ने
- ओली–प्रचण्ड भेटवार्ता
- सभामुख महरा र संयुक्त राष्ट्रसंघका सहायक महासचिवबीच भेटवार्ता
- उद्योगमन्त्री यादवसँग अष्ट्रेलियन राजदूतको शिष्टाचार भेट
- व्यापार घाटा घटाउन पर्यटन उद्योग सहयोगी हुने ः नेता खनाल
- मुख्यमन्त्री गुरुङबाट दुई विद्यार्थीको अभिभावकत्व ग्रहण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





