- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
राजनीति
सडकवाट संविधान नआउने भएकाले वार्तामा आउन मोर्चालाई आग्र—उपप्रधानमन्त्री सिंह
जितेन्द्र भण्डारी
पाँचथर,फागुन १८,
उपप्रधान तथा संघिय स्थानिय विकाश मन्त्री प्रकाशमान सिंहले सहमतिवाटै लिखत संविधान दिने वताउनुभएको छ । जिल्ला विकाश समिती पाँचथरको २३ औ जिल्ला परिषद उद्घाटका क्रममा आज यहाँ आउनुभएका सिंहले विहान पाटी कार्यकर्तासितको भेटघाट कार्यक्रममा वोल्दै अव सडकवाट सविधान नवन्ने भएकोले लिखत संविधान निर्माणका लागि ३० दलिय मोर्चालाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो,“नेपाली जनताले दिएको मतलाई अवमूल्यन गर्न हुँदैन्, त्यसैले सडकवाट संविधान नवन्ने भएकोले वार्ताको माध्यमवाटै सहमति कायम गरी संविधान लेख्न एर्कीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा उहाँले नेतृत्व गरेको मोर्चालाई आग्रह गर्दछु ।“ मोर्चालाई वार्तामा ल्याउन प्रधामन्त्री शुशिल कोइरालाले प्रयास गरिरहेको र अहिले पनि प्रयासलाई जारी राखेको उल्लेख गर्नुभयो ।
पहिलो संविधान सभावाट संविधान निर्माण हुन नसकेकोले अव दोस्रो संविधानसभाको चुनावमा त्यो गल्ती नगर्ने प्रतिवद्दता समेत मन्त्री सिंहले दोहयाउनुभयो ।
यस्तै मोर्चाले संविधानसभालाई काग्रेस,एमालले अपरहण गरेको भन्ने भनाईप्रति खण्डन गर्दे सिंहले संविधान कब्जा गर्ने उदेश्य नभई जनतालाई लिखत संविधान दिने उदेश्यले आफूहरु अघि वढेको उहाँको भनाई छ । उहाँले थप्नुभयो,त्यहिँ संघियता एकीकृत माओवादी लगायत मोर्चाले भन्दा अग्रमन हुने तथा काग्रेसले भन्दा यथास्थितिवादी र प्रतिगमनकारी हुने ?”
कार्यक्रममा सभासद तथा केन्द्रिय सदस्य भिष्मराज आङदेम्वेले मोर्चाले गरेको आन्दोलनको कुनै तुक नरहेको भन्दै जतिसक्दो चाँडो मोर्चालाई वार्तामा आउन आग्रह गर्नुभयो ।
Post Comment
More राजनीति
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- मित्रराष्ट्रसँग व्यापार, लगानी र पर्यटनमा जोड दिइने
- काँग्रेस केका बैठक वैशाख ७ गते बस्ने
- ओली–प्रचण्ड भेटवार्ता
- सभामुख महरा र संयुक्त राष्ट्रसंघका सहायक महासचिवबीच भेटवार्ता
- उद्योगमन्त्री यादवसँग अष्ट्रेलियन राजदूतको शिष्टाचार भेट
- व्यापार घाटा घटाउन पर्यटन उद्योग सहयोगी हुने ः नेता खनाल
- मुख्यमन्त्री गुरुङबाट दुई विद्यार्थीको अभिभावकत्व ग्रहण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





