राजनीति

कांग्रेस पदाधिकारी बैठक जारी
काठमाडौं, १५ फागुन  । 
आन्तरिक तथा समसामयिक विषयमा छलफल गर्न अहिले नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी पदाधिकारी बैठकमा आगामी पार्टीको १३औं महाधिवेशनका विषयमा छलफल भइरहेको छ । 
 
यस्तै, बैठकमा संविधान निर्माण तथा विपक्षी दलहरुलाई सहमतिमा ल्याउने विषयमा पनि छलफल भइरहेको नेपाली काग्रेसले जनाएको छ ।
 
यसअघिको बैठकमा संविधान निर्माण तथा दलीय छलफलमा नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको भन्दै पार्टी नेतृत्वको कडा आलोचना भएको थियो ।

Post Comment

More राजनीति

Onair Now Onair Now

Hamro Serofero

Started at: 18:15 HRS

Up Next

samajhdari

Starts at: 19:25 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award