- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
राजनीति
सहमती नभए प्रत्रियाबाट संविधान जारी हुन्छ ः देउवा
उद्धव घिमिरे
विराटनगर, फागुन १४
नेपाली कांग्रेसका बरिष्ट नेता एंव पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सहमती नभए प्रक्रियामा गएर भएपनी संविधान जारी हुने बताउनु भएको छ ।
विराटनगर विमानस्थलमा आज संचारकर्मीहरुसँग कुरा गर्दै नेता देउवाले अब धेरै दिन मुलुकलाई संविधान विहिन अवस्थामा राख्न नसकिने भएकाले सकेसम्म सहमतीको प्रयास गरिने यदि सहमती हुन नसके प्रक्रियामा गएर भएपनी नयाँ संविधान ल्याएरै छाड्ने दावी गर्नुभएको छ । उहाँले सहमतीका लागी प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापती सुशिल कोइराला लागिरहनु भएकोले सकेसम्म सहमतीवाटै संविधान जारी हुने उल्लेख गर्नुभयो ।
नेता देउवाले शुशिल जी लगायत कांग्रेस र एमालेका नेताहरुले एमाओवादी तथा विपक्षी मोर्चाका नेताहरु संग सहमती कायम गर्न बार्ता गरिरहनु भएकोले अहिले नै प्रकृयामा जान हतारिनु नहुने भन्दै सहमतीको नाममा धेरै दिन कुर्नपनि नसकिने उल्लेख गर्नुभयो ।
उहाँले एकिकृत माओवादीले फागुन १६ गते काठमाण्डौमा आन्दोलन नभइ आमसभा गर्न लागेको भनेकोले यसवाट सहमतीको वातवरण विग्रिन्छ भनेर भन्न नमिल्ने बताउनुभयो ।
नेता देउवाले एकिकृत माओवादीले लाठि जुलुस प्रर्दशन गरेको प्रती टिपणि गर्दै हिजो वन्दुक बोक्दा नडराएका हामि लाठि वोक्दा नतर्सने उल्लेख गर्नुभयो ।
एक प्रश्नमा नेता देउवाले संविधानका विवादित विषयमा जनमत संग्रहवाट टुंगो लगाउँदा उचित हुने भएपनी जे विषयमा पनी जनमत संग्रह माग्ने डरले त्यसमा जान नसकिएको उल्लेख गनुभयो । नेता देउवा संविधान सरकारले बनाउने नभइ पार्टीहरुले बनाउने भएकाले सरकार परिवर्तनको आवश्यकता नरहेको प्रष्ट पार्नुभयो । उहाँले गएको माघ–८ गते संविधान जारी गर्ने प्रतिबद्धता सरकारले नभई दलहरुले गरेकाले संविधान आउन नसकेको दोष सरकारलाई दिन नमिल्ने बताउनुभयो ।
उहाँले नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठकमा सरकार असफल भएको र सरकारको राजिनामा मागेको भन्ने कुरा संचार माध्यमले फैलाएको हल्ला मात्र भएको भन्दै कसैले सरकारको राजिनामा नमागेको प्रष्ट पार्नुभयो ।
उहाँले आगामी महाधिवेशनमा सभापतीमा उठ्ने नउठ्ने विषयमा समय आएपछिमात्र भन्ने बताउनुभयो
Post Comment
More राजनीति
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- मित्रराष्ट्रसँग व्यापार, लगानी र पर्यटनमा जोड दिइने
- काँग्रेस केका बैठक वैशाख ७ गते बस्ने
- ओली–प्रचण्ड भेटवार्ता
- सभामुख महरा र संयुक्त राष्ट्रसंघका सहायक महासचिवबीच भेटवार्ता
- उद्योगमन्त्री यादवसँग अष्ट्रेलियन राजदूतको शिष्टाचार भेट
- व्यापार घाटा घटाउन पर्यटन उद्योग सहयोगी हुने ः नेता खनाल
- मुख्यमन्त्री गुरुङबाट दुई विद्यार्थीको अभिभावकत्व ग्रहण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





