- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
राजनीति
विपक्षी दलहरु संविधान जारी गर्न नदिएर सरकार असफल बनाउने षडयन्त्रमा ः कोइराला
उद्धव घिमिरे
विराटनगर, फागुन १३
नेपाली कँंग्रेसकी नेतृ सुजाता कोइरालाले एकिकृत माओवादी सहितको ३० दलिय मोर्चाले संविधान जारी गर्न नदिएर सरकारलाई असफल बनाउने षड्यन्त्र गरिरहेको बताउनु भएको छ ।
विराटनगर विमानास्थलमा बुधवार संचारकर्मीहरुस“ग कुरा गर्दै नेतृ कोइरालाले एमाओवादी सहितको ३० दलीय मोर्चा संविधान जारी गर्न नदिएर सरकारलाई असफल पार्ने षडयन्त्रमा लागेको आरोप लगाउँदै यसलाई वर्तमान सरकारले चिरेर भएपनि संविधान जारी गर्ने दाबि गर्नुभएको छ ।
नेतृ कोइरालाले जनताले संविधान चाहेकाले र जनमतको पनि कदर गर्दै कांग्रेस एमालेले असफल नभई संयुक्त प्रयासमा प्रकृयालाई अगाडी बढाएर भएपनि संविधान जारी गरेरै छाड्ने जिकिर गर्नुभयो ।
छिटोभन्दा छिटो सहमति जुटाएर संविधान जारी गर्ने प्रयत्न भइरहेको चर्चा गर्दै नेतृ कोइरालाले यसकालागि प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुको प्रयास गरिरहेको उल्लेख गर्नुभयो ।
कांग्रेसको केन्द्रीय समेत रहनुभएकी नेतृ कोइरालाले पार्टीको आगामी महाधिवेशनमा पदाधिकारीमा उम्मेद्वारी दिने घोषणा समेत गर्नुभएको छ ।
उपसभापतिदेखि कोषाध्यक्षसम्मको कुनै एक पदमा उम्मेद्वारी दिने उहाँले घोषणा गर्नुभयो । नेतृ कोइरालाले आगामी महाधिवेशनमा सुशील कोइरालाले समेत पुनः सभापतिकालागि उम्मेद्वारी दिने विश्वास व्यक्त गर्नुभयो ।
Post Comment
More राजनीति
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- मित्रराष्ट्रसँग व्यापार, लगानी र पर्यटनमा जोड दिइने
- काँग्रेस केका बैठक वैशाख ७ गते बस्ने
- ओली–प्रचण्ड भेटवार्ता
- सभामुख महरा र संयुक्त राष्ट्रसंघका सहायक महासचिवबीच भेटवार्ता
- उद्योगमन्त्री यादवसँग अष्ट्रेलियन राजदूतको शिष्टाचार भेट
- व्यापार घाटा घटाउन पर्यटन उद्योग सहयोगी हुने ः नेता खनाल
- मुख्यमन्त्री गुरुङबाट दुई विद्यार्थीको अभिभावकत्व ग्रहण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





