- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
राजनीति
सम्झौता अनुरुप जनताको अधिकार प्राप्त गर्ने बातावरण तयार गर्ने
विकास बञ्जाडे
कपिलवस्तु फागुन ८ ।
एकिकृत माओवादीका नेता डाक्टर बावुराम भट्राइले गत माघ ११ गते विभिन्न जालझेल गरी संविधान सभा अपहरण गरेकाले पहिला विगतका शान्ती सम्झौता अनुरुप जनताको अधिकार प्राप्त गर्ने बातावरण तयार गरेपछि मात्र संविधान सभा चल्न सक्ने बताउनुभएको छ ।
पार्टि कामको शिलशिलामा आज कपिलवस्तुको बुड्ढी पुग्नु भएका एमाओवादीका नेता डाक्टर बावुराम भट्राइले सञ्चारकर्मिको जिज्ञाशामा जनताबाट निर्वाचित सार्वभौम प्राप्त संविधान सभालाइ कहिले सम्म बन्धक राख्नुहुन्छ भनी सोधीएको जवाफमा यस्तो धारणा राख्नुभएको हो । कांग्रेस एमाले लगायतका दललाइ संविधान विरोधी शक्तिको रुपमा संज्ञा दिदै उहांले माघ ११ गते संविधान सभा अपहरण गरेको आरोप लगाउंदै यथास्थीतिमा संविधान सभा चल्न नसक्ने बताउनुभएको छ ।
्पुर्व प्रधानमन्त्री एवं संवैधानीक, राजनैतिक संवाद तथा सहमति समितिका सभापति समेत रहेका नेता भट्राइले लामो समयदेखी उत्पीडनमा परेका महिला, दलित, आदिवासी, जनजाती लगायत सवै जनताले २०४७ को संविधान जस्तो नभइ हाम्रो र राम्रो भन्ने सुनिश्चिता नहुंदासम्म बर्तमान सरकारको बहुमतको दम्भ नहटुन्जेलसम्म जनताले सडकबाट खवरदारी गर्न जरुरी रहेको बताउंदै आपनो पार्टि भने संविधान सभाबाटै जतिसक्दो चांडो नयां संविधान दिन भने तयार रहेको भन्न विर्सिनुभएन ।
बृहत शान्ती सम्झौता लगायतका विषयमा गरिएका सहमती कार्यन्वयन हुन नसक्दा पहिलाको संविधान सभाबाट नयां संविधान नवनेको स्वीकादै उहांले ठुला दलका युवा नेता समेत सहमतीका लागी लागेकोमा राम्रा कामका लागी जोकोहीले प्रयाश गरेपनि त्यसमा आफुहरु बाधक नहुने स्पष्ट पार्नुभयो ।
सोही अवसरमा बुड्ढी गाविसमा निर्माणाधिन साना सिंचाइ योजनको स्थलगत निरिक्षण गदैं एमाओवादीका नेता बावुराम भट्राइले कपिलवस्तुमा सिंचाइको समस्या निकै बढि भएकाले समस्या समाधानका लागी आफुले् केन्द्रमा पहल गर्ने आश्वासन समेत दिनुभयो । यसैविच क्रान्तिकारी पत्रकार संघले आज विहान तौलीहवामा गरेको पत्रकार भेटघाट कार्यक्रमा एकीकृत माओवादी नेता डा.बाबुराम भट्टराईले कांग्रेस, एमाले गठबन्धनले २०४७ सालको संविधान ब्यूताउने प्रयत्न थालेको आरोप लगाउनुभएको छ ।
दुई तिहाईको दम्भमा कांग्रेस एमालेले संविधानसभा अपहरण गरेर पुनः ४७ सालकै संविधान जनतालाई लाद्न खोजेको आरोप लगाउनुभयो । शान्ति प्रक्रियाको आधा शक्तिलाई बाहिर राखेर दुई तिहाईको दम्भमा निर्माण गरिने संविधान जनतालाई नचाहिने भन्दै भट्टराईले १२ बुंदे सहमति अनुसार संविधान बनाउनुपर्ने माग गर्नुभयो ।
“हामी विस्तृत शान्ति सम्झौता अनुरुप सहमतिमा संविधान बनाउन चाहन्छौ, तर उहाहरु पुन ४७ सालकै संविधान व्यूताउने खेलमा हुनुहुन्छ अनि कसरी सहमति हुन्छ” उहाले भन्नुभयो । जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन, आदिवासी जनजाती आन्दोलनबाट आएको शक्तिलाई पाखा लगाएर संविधानसभा अपहरण गरिएको उहाको आरोप थियो ।
Post Comment
More राजनीति
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- मित्रराष्ट्रसँग व्यापार, लगानी र पर्यटनमा जोड दिइने
- काँग्रेस केका बैठक वैशाख ७ गते बस्ने
- ओली–प्रचण्ड भेटवार्ता
- सभामुख महरा र संयुक्त राष्ट्रसंघका सहायक महासचिवबीच भेटवार्ता
- उद्योगमन्त्री यादवसँग अष्ट्रेलियन राजदूतको शिष्टाचार भेट
- व्यापार घाटा घटाउन पर्यटन उद्योग सहयोगी हुने ः नेता खनाल
- मुख्यमन्त्री गुरुङबाट दुई विद्यार्थीको अभिभावकत्व ग्रहण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





