- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
राजनीति
दलहरुले संयुक्त रुपमा जनता संग क्षमा याचना गर्नुपर्छ ,,,, सुर्य बाहादुर थापा ।
कालिका, माघ १७ । पुर्व प्रधान मन्त्रि सुर्य बहादुर थापाले तोकिएको समयमा संबिधान निर्माण गर्न नसकेको भन्दै दलहरुले संयुक्त रुपमा जनता संग क्षमा याचना गर्नु पर्ने बताउनु भएको छ । लामो समय पछि संचारकर्मीहरु संग आफ्नै निवाशमा अन्तरक्रिया गर्दै नेता थापाले प्रमुख दलहरुको लापरबाहीले समयमा संबिधान निर्माण गर्न गर्न नसकिएको बताउनु भएको हो ।
राप्रपाका पुर्व अध्यक्ष समेत रहनु भएका नेता थापाले संबिधान निर्माण गरि जारी गर्न तोकिएको मिति आउनु ३ हप्ता अगाडी बाट मात्र गहन छलफलमा प्रमुख दलहरु जुटेका बताउनु भयो। दलहरुको छलफल पनि विषय बस्तुमा केन्द्रित नभई दलका नेताहरुले बोलेको कुराको टिप्पणी आरोपमा सिमित रहनुले पनि समयमा ठोस निष्कर्ष निस्कन नसकेको नेता थापाको तर्क छ। पत्रकार हरु संग नेता थापाले दलहरुले यो गल्ति स्वीकार गर्दै जनता संग क्षमा याचना गर्नु पर्ने बताउनु भया ।
प्रमुख दल लगायत संबिधान सभामा रहेका दलहरु आफ्ना अडानमा रहदै विभाजित भए पछि दोहोरो संबाद हुन सकेको छैन। सहिद दिवशको दिन लैनचौरमा भएको कार्यक्रम पछि एकिकृत नेकपा माओबादीका अध्यक्षको निवाशमा प्रधानमन्त्री शुशिल कोइराला पुगेर सम्बादको थालनी गर्नु प्रसंसायोग्य भएको बताउनु भयो ।
सम्बादहिन बातावरण तोड्दै पुन सहमतिकलागी छलफलमा जुट्नु बहेको अर्को विकल्प नरहेको नेता थापाको भनाइ छ। साथै अबको छलफलमा सबै प्रमुख दलहरुले बिबादित बिषयमा आफ्नो अडान छोड्दै कतिसम्म लचिलो हुन सकिन्छ त्यो पनि स्पष्ट पार्नु पर्ने बताउनु भयो। छलफलले संबिधान निर्माण गरि जारी गर्नका लागि अर्को मिति मिति पनि तोक्नु पर्ने नेता थापाले बताउनु भयो।
संबिधान सभाको बहुमतले पारित गरेको प्रश्नावली प्रस्ताव समितिले काम गर्न कसैले रोक्न नहुने भन्दै एकिकृत नेकपा माओबादी लगाएतले भने जस्तो समिति खारेज हुनुपर्ने माग जायज नभएको नेता थापाको भनाइ छ।
Post Comment
More राजनीति
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- मित्रराष्ट्रसँग व्यापार, लगानी र पर्यटनमा जोड दिइने
- काँग्रेस केका बैठक वैशाख ७ गते बस्ने
- ओली–प्रचण्ड भेटवार्ता
- सभामुख महरा र संयुक्त राष्ट्रसंघका सहायक महासचिवबीच भेटवार्ता
- उद्योगमन्त्री यादवसँग अष्ट्रेलियन राजदूतको शिष्टाचार भेट
- व्यापार घाटा घटाउन पर्यटन उद्योग सहयोगी हुने ः नेता खनाल
- मुख्यमन्त्री गुरुङबाट दुई विद्यार्थीको अभिभावकत्व ग्रहण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





