- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
राजनीति
प्रक्रियाले सहमतिको बाटो अन्त्य गरेको छैन–मन्त्री आचार्य
काठमाडौँ, १७ माघ ।
आफ्नै घर आगनमा विशेषज्ञ चिकित्सा सेवासहित निःशुल्क औषधि प्राप्त भएबाट धादिङ क्षेत्र १ अन्तर्गतका बासिन्दा औधी खुसी भएका छन् ।
विपी हेल्थ फाउन्डेसन र विपी चिन्तन प्रतिष्ठानले नवलपरासीको पेनेसिया हर्वल्स कम्पनी एवम् ग्लोवल हेल्थ फाउन्डेसनको आर्थिक सहयोगमा सो क्षेत्रअन्तर्गत त्रिपुरेश्वर गाविसको खहरेस्थित नेत्रवती बहुमुखी सामुदायिक क्याम्पसको हातामा शुक्रबारदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिराखेको छ । शिविर आजसम्म हुने बताइएको छ ।
शुक्रबार मात्र त्रिपुरेश्वर, आगिञ्चोक, गुम्दी, सल्यानकोट, ज्यामरुङ, सल्यानटारका गरी करिब ४०० जनाले स्वास्थ्य परीक्षण गराएका शिविर संयोजक ध्रुवबहादुर पाण्डेले जानकारी दिनुभयो ।
शिविरमा स्वास्थ्य परीक्षणका क्रममा भिडियो ए–क्सरे, ए–क्सरे, रगत, दिसा पिसाब परीक्षणको प्रबन्ध मिलाइएको छ । शिविरमा फाउन्डेसनका अध्यक्ष चिकित्सक दिनेशविनोद पोखरेल, चिकित्सकहरु सुदीप पोखरेल, देवी गुरुङ, उमाकान्त भट्टराई, सुशील शाक्य, सविन पोखरेल, इन्द्र पौडल, रजिना तुलाधर, सञ्जय कोइराला, रिजम तिवारीलगायत २० जना संलग्न हुनुहुन्छ ।
शिविरमा स्वास्थ्य परीक्षण गर्दा तत्काल कुनै रोगको शल्यक्रिया गरी थप उपचार गर्नुपरेमा त्रिवि शिक्षण अस्पताल र अन्य अस्पतालमा व्यवस्थासमेत मिलाइएको संयोजक पाण्डेले जानकारी दिनुभयो ।
वन तथा भू संरक्षणमन्त्री महेश आचार्यले शिविरको शुक्रबार शुभारम्भ गर्दै नेपाली जनताको चाहनाअनुरुप संविधानसभाबाट चाँडै संविधान जारी हुने बताउनुभयो ।
उहाँले संविधान लेखनमा हाल देखिएको अवरोध वार्ता र सम्वादबाट छिट्टै अन्त्य हुने विश्वास व्यक्त गर्दै संविधान लेखनमा हाल सुरु भएको प्रक्रियाले सहमतिको बाटो अन्त्य गरेको छैन भन्नुभयो ।
फाउन्डेसनका अध्यक्ष पोखरेलले आफ्नो स्वास्थ्य परीक्षण गर्न अस्पतालसम्म जान नसक्ने ग्रामीण विपन्न जनतालाई उनीहरुकै आगनमा विशेषज्ञ चिकित्सा सेवा र निःशुल्क औषधि प्रदान गर्न शिविर आयोजना गरिएको बताउनुभयो । रासस
Post Comment
More राजनीति
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- मित्रराष्ट्रसँग व्यापार, लगानी र पर्यटनमा जोड दिइने
- काँग्रेस केका बैठक वैशाख ७ गते बस्ने
- ओली–प्रचण्ड भेटवार्ता
- सभामुख महरा र संयुक्त राष्ट्रसंघका सहायक महासचिवबीच भेटवार्ता
- उद्योगमन्त्री यादवसँग अष्ट्रेलियन राजदूतको शिष्टाचार भेट
- व्यापार घाटा घटाउन पर्यटन उद्योग सहयोगी हुने ः नेता खनाल
- मुख्यमन्त्री गुरुङबाट दुई विद्यार्थीको अभिभावकत्व ग्रहण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





