राजनीति

संविधानसभाबारे पेरिसडाँडामा छलफल
१५ माघ, काठमाडौं ।
 
पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न एमाओवादी केन्द्रीय कमिटीको बैठक विहीबार दिउँसो पेरिसडाँडामा बस्दैछ ।
 
केन्द्रीय कमिटीको बैठकका एजेन्डा टुंगो लगाउन आजै वैचारिक व्यवस्थापन कमिटीको बैठक बोलाइएको छ ।
 
राजनीतिक घटनाक्रम जटिल बन्दै गइरहेका बेला बस्न लागेको केन्द्रीय कमिटीको बैठकले आन्दोलनका कार्यक्रम तय गर्नुका साथै  संविधानसभा छाड्नेरनछाड्ने भन्ने विषयमा पनि छलफल गर्ने एक नेताले बताए ।
 
आजको बैठकमा राजनीतिक परिस्थिति बारे शीर्ष नेतृत्वले केन्द्रीय सदस्यलाई ब्रिफिङ गर्ने एक पदाधिकारीले बताए ।

Post Comment

More राजनीति

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award