- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
राजनीति
प्रक्रियाबाट पछि नहट्ने नेता नेपालको दृढता
काठमाडौँ, १४ माघ ।
नेकपा (एमाले)का नेता माधवकुमार नेपालले विपक्षी दल प्रक्रियामा नआए उनीहरूको राजनीतिक अस्तित्व नै समाप्त हुने दाबी गर्नुभएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (मधेसी विद्यार्थी केन्द्रीय सम्पर्क कमिटी) को चौथो राष्ट्रिय सम्मेलनमा उहाँले प्रक्रियाबाट फर्कनुभनेको विधिको शासनको अपमान गर्नु हुन्छ भन्दै आफूहरू अब प्रक्रियाबाट कुनै पनि हालतमा पछि नहट्ने दृढता व्यक्त गर्नुभयो ।
नेता नेपालले मधेसी विद्यार्थीले पार्टीको सङ्गठन विस्तारमा योगदान पु¥याए जस्तै मधेसमा व्याप्त विभेद र दाइजो प्रथा अन्त्यका लागि पनि उनीहरु क्रियाशील हुनुपर्ने बताउनुभयो ।
सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विभिन्न मधेस केन्द्रित दललगायतले मधेसमा उठाएका जातीय तथा क्षेत्रीय मुद्दा मधेसी जनताको हितमा नरहेकाले अब मधेसी विद्यार्थीले त्यस्ता भ्रम अन्त्य गर्न ठोस कार्यक्रम लिएर स्थानीय जनतासम्म पुग्नुपर्ने सुझाव दिनुभयो ।
पार्टीका नेता नगेन्द्र चौधरी र डा वशीधर मिश्रले विगतमा जनताले गरेका सङ्घर्ष तथा आन्दोलनको उपलब्धिलाई रक्षा गर्न चाँडो संविधान जारी गर्नुपर्ने बताउनुभयो ।
अनेरास्ववियुका अध्यक्ष किशोरविक्रम मल्लले तराई, पहाड र हिमाल नछुट्टिने गरी सङ्घीयता बनाउनुपर्ने बताउनुभयो । रासस
Post Comment
More राजनीति
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- मित्रराष्ट्रसँग व्यापार, लगानी र पर्यटनमा जोड दिइने
- काँग्रेस केका बैठक वैशाख ७ गते बस्ने
- ओली–प्रचण्ड भेटवार्ता
- सभामुख महरा र संयुक्त राष्ट्रसंघका सहायक महासचिवबीच भेटवार्ता
- उद्योगमन्त्री यादवसँग अष्ट्रेलियन राजदूतको शिष्टाचार भेट
- व्यापार घाटा घटाउन पर्यटन उद्योग सहयोगी हुने ः नेता खनाल
- मुख्यमन्त्री गुरुङबाट दुई विद्यार्थीको अभिभावकत्व ग्रहण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





