- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
राजनीति
संविधान लेखन प्रक्रिया रोकिंदैन – एमाले वरिष्ठ नेता खनाल
काठमाडौँ, १४ माघ । नेकपा९एमाले०का वरिष्ठ नेता झलनाथ खानालले संविधानसभाले आगाडि बढाएको संविधान लेखनको प्रक्रिया कुनै पनि सर्तमा नरोकिने बताउनुभएको छ ।
डल्लुस्थित उहाँकै निवासमा आज संविधान लेखनका विषयमा रिपोटर्स क्लब नेपालको ज्ञापनपत्र बुझ्दै नेता खनालले संविधान लेखनका विषयमा देखिएका विवादलाई सहमतिबाटै समाधान गर्न सकिने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “आम जनता संविधान ल्याउनेको पक्षमा रहेका छन्, संविधानसभाले चालेको निर्णय सही छ, कुनै पनि हालतमा यो फिर्ता हुँदैन ।”
पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका पार्टीका पूर्व अध्यक्ष खनालले विपक्षीहरु चालु प्रक्रियामा आउनुपर्नेमा जोड दिँदै भन्नुभयो, “विपक्षीहरु यही निर्णयमा आउनुपर्छ, यदि उहाँहरु आउनु भएन भने, उहाँहरुको राजनीतिक औचित्यमाथि नै जनताले प्रश्न उठाउने छन् ।”
उहाँले विपक्षीहरुले गर्ने भनेको आन्दोलनको कुनै औचित्य नभएको उल्लेख गर्नुभयो । नेता खनालले भन्नुभयो, “कुनै राजनीतिक दलले चाहँदैमा आन्दोलन हुँदैन । यस्तो आन्दोलनमा जनताको साथ सहयोग पनि रहँदैन ।”
उहाँले संविधान नबन्दासम्म सरकार परिवर्तनको कुनै कुरा नै नहुने स्पष्ट पार्दै भन्नुभयो, “एमालेले सरकारका विषयमा सोचेको छैन, अहिले हामीले सत्ता देखेका पनि छैनौँ, संविधान मात्र देखेका छौँ ।”
नेता खनालले नेपालीहरुको आत्मनिर्णयको अधिकारलाई अन्तर्राष्ट्रिय समुदायले हस्तक्षेप नगर्न पनि आग्रह गर्नुभयो । रासस
Post Comment
More राजनीति
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- मित्रराष्ट्रसँग व्यापार, लगानी र पर्यटनमा जोड दिइने
- काँग्रेस केका बैठक वैशाख ७ गते बस्ने
- ओली–प्रचण्ड भेटवार्ता
- सभामुख महरा र संयुक्त राष्ट्रसंघका सहायक महासचिवबीच भेटवार्ता
- उद्योगमन्त्री यादवसँग अष्ट्रेलियन राजदूतको शिष्टाचार भेट
- व्यापार घाटा घटाउन पर्यटन उद्योग सहयोगी हुने ः नेता खनाल
- मुख्यमन्त्री गुरुङबाट दुई विद्यार्थीको अभिभावकत्व ग्रहण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





