- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
राजनीति
सरकार र सत्तारुढ दलसँग वार्ता नगर्ने एनेकपा माओवादी
काठमाडौँ,माघ ,१३
एकीकृत नेकपा माओवादीले प्रक्रिया र वार्ता सँगसँगै अघि बढ्न नसक्ने भन्दै सहमतिका आधारमा संविधान बन्ने सुनिश्चित नभएसम्म सरकार र सत्तारुढ दलसँग वार्ता नगर्ने बताएको छ ।
रिपोर्टस क्लबले मंगलबार काठमाडौमा गरेको साक्षात्कारमा एमाओवादी नेता टोपबहादुर रायमाझीले आफूहरु वार्तामा बस्न र प्रक्रियामा जान तयार रहेको तर त्यसका लागि सरकारले दुई तिहाइ वहुमतको प्रक्रिया अघि नबढाउने ग्यारेण्टी गरेर वातावरण बनाउनुपर्ने बताउनुभयो । उहाँले सरकारले घाँटीमा तरबार तेर्साएर वार्तामा बोलाएका कारण तत्काल वार्ताको सम्भावना नरहेको बताउनुभयो ।
साक्षात्कारमा सत्तारुढ दलका नेताहरुले सहमतिका नाममा प्रक्रिया रोक्नुपर्ने शर्त स्वीकार नगर्ने बताए । नेपाली काँग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडु र नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले आफूहरु संविधानका विवादित विषयमा सहमति होस् भन्ने पक्षमा रहेको भन्दै एमाओवादी विना सर्त वार्तामा आउनुपर्ने बताउनुभयो । उहाँहरुले एमाओवादी प्रश्नावली समितिमा सहभागी नभए पनि प्रश्न बनाउने र मस्यौदा निर्माणको काम नरोकिने बताउनुभयो ।
साक्षात्कारमा काँग्रेस प्रवक्ता बडु र एमाले सचिव ज्ञवालीले संविधानसभा भंग गर्नुपर्ने माग गर्दै आएको नेकपा माओवादीसँग एमाओवादीले सहकार्य गर्नु आपत्तिजनक भएको बताउनुभयो । साक्षात्कारमा सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले भने नेपाली काँग्रेस र नेकपा एमालेले मोर्चाबन्दी गरेर नौ बुँदे अवधारणा तयार पारेका कारण आफूहरु विगतमा भएका सहमतिको भावना अनुसारको संविधान बनाउन दवाब दिनका लागि मोर्चाबन्दी गर्न वाध्य भएको बताउनुभयो ।
Post Comment
More राजनीति
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- मित्रराष्ट्रसँग व्यापार, लगानी र पर्यटनमा जोड दिइने
- काँग्रेस केका बैठक वैशाख ७ गते बस्ने
- ओली–प्रचण्ड भेटवार्ता
- सभामुख महरा र संयुक्त राष्ट्रसंघका सहायक महासचिवबीच भेटवार्ता
- उद्योगमन्त्री यादवसँग अष्ट्रेलियन राजदूतको शिष्टाचार भेट
- व्यापार घाटा घटाउन पर्यटन उद्योग सहयोगी हुने ः नेता खनाल
- मुख्यमन्त्री गुरुङबाट दुई विद्यार्थीको अभिभावकत्व ग्रहण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





