पछिल्ला २४ घण्टाका समाचारहरु

  • उदयपुरमा पहिलो पटक प्याराग्लाइडिङ उदयपुरमा पहिलो पटक प्याराग्लाइडिङ

     गाईघाट, उदयपुर, ६ फागुन,रासस उदयपुर जिल्लाको पूर्वी क्षेत्रको बेलका नगरपालिका–८ स्थित बोपाताङ डाँडा र चम्पाकोट डाँडाबाट सप्तकोशी किनारतर्फ पहिलो परिक्षण स्वरुप पटक प्याराग्लाइडिङ सञ्चालन गरिएको छ ।  बेलका नगरपालिकाअन्तर्गत कोशी..

    पुरा समाचार
  • औद्योगिक प्रदर्शनी चैतमा

    काठमाडौँ, ६ फागुन,रासस स्थानीयस्तरमा उत्पादित वस्तुलाई जनतामाझ चिनाउन उपभोग बढाउन २९औँ औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी हुने भएको छ ।  ‘स्वदेशी वस्तु उपयोग गरौँ, समृद्धितर्फ अगाडि बढौँ’ भन्न मूल नाराका साथ घरेलु तथा साना उद..

    पुरा समाचार
  • विपन्न समुदायका १५ घरधुरीलाई घर निर्माण विपन्न समुदायका १५ घरधुरीलाई घर निर्माण

    नवलपरासी, ६ फागुन,रासस नवलपरासी ९बर्दघाट–सुस्ता पूर्व० जिल्लाको कावासोती नगरपालिका–१५ अमलटारी गाउँका अति गरिब र विपन्न समुदायका लागि घर निर्माण गरिएको छ ।  कावासोती नगरपालिका र डब्लुडब्लुएफको संयुक्त आर्थिक लगानीमा अति विपन्न र..

    पुरा समाचार
  • हराउँदै यानीमाया।।। हराउँदै यानीमाया।।।

    सन्तोष गौतम,बाबियाचौर, म्याग्दी, ६ फागुन,रासस केटा ः “हा हा हा बग्दै र आयो यानीमाया काली र म्याग्दी उँदै सलल।।।”  केटी ः “वर्ष दिनमा हो यानीमाया भेटैर भयो सम्झेँ मायालाई झलल।।।।” कुनै समय गाउँघरमा घन्किने यस्तो भाका..

    पुरा समाचार
  • अध्यक्ष दाहाल संसदीय दलका नेता निर्वाचित अध्यक्ष दाहाल संसदीय दलका नेता निर्वाचित

    काठमाडौँ, ६ फागुन,रासस नेकपा९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पार्टीको संसदीय दलको नेतामा चुनिनुभएको छ ।  माओवादी केन्द्र संसदीय दलको आज बसेको बैठकले पार्टी अध्यक्षलाई सर्वसम्मत रुपमा दलको नेता चुनेको पार्..

    पुरा समाचार
  • लागुऔषधसहित तीन जना पक्राउ लागुऔषधसहित तीन जना पक्राउ

    राजविराज, ६ फागुन,रासस ठूलो परिमाणको लागुऔषधसहित सप्तरी छिन्नमस्ता गाउँपालिका–२ बाट आज तीन जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका–३ का २८ वर्षीय सोनु राय, राजविराज नगरपालिका–८ का २५ वर्षीय सुरज यादव..

    पुरा समाचार
  • हात्तीपाइले रोगविरूद्धको औषधि खुवाइने हात्तीपाइले रोगविरूद्धको औषधि खुवाइने

    इलाम, ६ फागुन,रासस इलाममा यो वर्ष अढाई लाख बढी जनसंख्यालाई हात्तीपाइले रोगविरूद्धको औषधि खुवाइने भएको छ । जनस्वास्थ्य प्रमुख जीवनकुमार मल्लले दुई वर्षदेखि माथि ७० वर्षसम्मका दुई लाख ६६ हजार ८३३ जनालाई फागुन १२ देखि १४ गतेसम्म हात्तीपाइले रोगविरूद..

    पुरा समाचार
  • स्थानीय तहमा दमकल नहुँदा समस्या स्थानीय तहमा दमकल नहुँदा समस्या

    चुरामणि अर्याल, जितपुर, कपिलवस्तु, ६ फागुन,रासस स्थानीय तहमा दमकल नहुँदा समस्या देखिएको छ । जिल्लाको दश स्थानीय तहमध्ये तीन वटा नगरपालिकामा मात्र दमकल छन् भने तीन नगरपालिका र चार गाउँपालिकामा दमकल नहुँदा समस्या देखिएको हो ।  हावाहुरीको मौस..

    पुरा समाचार
  • विद्यार्थीलाई निःशुल्क साइकल वितरण, विद्यालय जान सहज विद्यार्थीलाई निःशुल्क साइकल वितरण, विद्यालय जान सहज

    गाईघाट, उदयपुर, ६ फागुन,रासस उदयपुर चौदण्डी नगरपालिका—२ बेल्टारका सामुदायिक विद्यालय तथा क्याम्पसमा अध्ययनरत् विद्यार्थीलाई निःशुल्क साइकल वितरण गरिएको छ । बेल्टारबाट टाढा–टाढा घण्टौँ लगाएर विद्यालय तथा क्याम्पस अध्ययन गर्न जान बाध्य..

    पुरा समाचार
  • स्थानीय तहमा बैंक नहुँदा कारोबार गर्न समस्या स्थानीय तहमा बैंक नहुँदा कारोबार गर्न समस्या

    तेह्रथुम, ६ फागुन,रासस स्थानीय तहमा वाणिज्य बैंकका शाखा नहुँदा सरकारी कारोबार गर्न समस्या हुने गरेको छ । तेह्रथुम रहेको छ वटा स्थानीय तहमध्ये फेदाप र मेन्छ्यायेम गाउँपालिकामा कुनै पनि बैंकका शाखा खुलेका छैनन् । लालीगुराँस नगरपालिकामा माउण्ट मकालु..

    पुरा समाचार
  • ‘स्केट’ खेलमा आकर्षित हुँदै युवा ‘स्केट’ खेलमा आकर्षित हुँदै युवा

    सुशील दर्नाल,काठमाडौँ, ६ माघ,रासस कोटेश्वरस्थित ग्रामीण कलेजको कक्षा ११ मा अध्ययनरत् सन्दीप शाह ठकुरी दिनमा दुई घण्टा स्केट खेल अभ्यासमा व्यस्त हुन्छन् । स्केट खेलमै आफ्नो भविष्य देखेका सन्दीप प्रत्येक दिन २ बजेपछि स्केट खेलको अभ्यासका लागि सातदो..

    पुरा समाचार
  • साहित्यिक सम्मान साहित्यिक सम्मान

    इटहरी, ५ फागुन,रासस साहित्य, सङ्गीत एवम् कलाका क्षेत्रमा महत्पूर्ण योगदान पु¥याएवापत दुई जना साहित्यकारलाई सम्मान गरेको छ ।  सम्मानित हुनेमा सुनसरीका अग्रज साहित्यकार एवम् कवि बम देवान र सङ्गीत साधना प्रतिष्ठानका पूर्व अध्यक्ष एवम् कला..

    पुरा समाचार

Onair Now Onair Now

OFFLINE

 

Up Next

Namaste Kalika

Starts at: 07:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award