पछिल्ला २४ घण्टाका समाचारहरु

  • तामाका भाँडा बनाउने पेशा लोप हुँदै

    कृष्ण दर्नाल,पाल्पा, ६ फागुन,रासस पाल्पा जिल्लाको ग्रामीण तथा शहरी क्षेत्रमा तामाका भाँडा बनाउने पेशा लोप हुँदै गएको छ । मेसिनद्वारा उत्पादित भाँडाको प्रयोगले तामाका वस्तुले बजार पाउन छाडेपछि परम्परागतरूपमा निर्माण हुँदै आएका तामाका गाग्री, ताउला..

    पुरा समाचार
  • मर्मतका लागि मध्यमस्र्याङ्दी आयोजना बन्द गरिँदै मर्मतका लागि मध्यमस्र्याङ्दी आयोजना बन्द गरिँदै

    काठमाडौँ, ६ फागुन,रासस सत्तरी मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना मर्मतका लागि दश दिन बन्द हुने भएको छ ।  आयोजनाको बाँधको बायाँतर्फको क्षेत्रमा भूक्षयलाई रोक्न राखिएको संरचनामा निरन्तर पहिरो खस्ने र बाँधमासमेत क्षति पु¥य..

    पुरा समाचार
  • विद्युतीय मतदानको व्यवस्था गर्न सुझाव विद्युतीय मतदानको व्यवस्था गर्न सुझाव

    तेह्रथुम, ६ फागुन,रासस आगामी दिनमा हुने निर्वाचनमा विद्युतीय मतदानकोे व्यवस्था गर्न निर्वाचन आयोगलाई सुझाव दिइएको छ ।  जिल्ला निर्वाचन कार्यालयले निर्वाचन दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगान..

    पुरा समाचार
  • भूकम्प प्रभावित क्षेत्रमा हेलिकोप्टर दुर्घटना, १३ को मृत्यु भूकम्प प्रभावित क्षेत्रमा हेलिकोप्टर दुर्घटना, १३ को मृत्यु

    स्यान्टियागो जामिल्टेपेक, मेक्सीको, ६ फागुन ९रासस÷एएफपी  मेक्सिकोको दक्षिणी क्षेत्रमा एकजना मन्त्रीसमेत सवार हेलिकोप्टर शनिबार दुर्घटना हुँदा त्यसमा रहेका १३ जनाको मृत्यु भएको छ ।  मेक्सिकोमा गएको शक्तिशाली भूकम्पको केन्द्रविन्..

    पुरा समाचार
  • राजनीतिक गतिरोध अन्त्यका लागि लिबियाली प्रधानमन्त्रीको आग्रह राजनीतिक गतिरोध अन्त्यका लागि लिबियाली प्रधानमन्त्रीको आग्रह

    त्रिपोली, ६ फागुन,रासस÷सिन्ह्वा लिबियाका प्रधानमन्त्री फाएज सेराजले देशमा राजनीतिक गतिरोधको अन्त्यका लागि सबैसँग आग्रह गर्नुभएको छ । उहाँले यहाँको संविधानसभामा जनमत संग्रहसम्बन्धी कानून निर्माणको प्रस्ताव भइसकेकोले उक्त कानून पारित गरेर दे..

    पुरा समाचार
  • एफबिआइको अनुसन्धान एकपक्षीय भयो– राष्ट्रपति ट्रम्प एफबिआइको अनुसन्धान एकपक्षीय भयो– राष्ट्रपति ट्रम्प

    वासिङ्टन, ६ फागुन ९रासस÷एएफपी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा भएको भनिएको रुसी हस्तक्षेपका विषयमा अमेरिकी संघीय अनुसन्धान ब्युरो, एफबिआइले गरेको अनुसन्धान एकपक्षीय भएको बताउनुभएको छ । ..

    पुरा समाचार
  • अफगान सेनाको कारबाहीमा कान्दाहारमा ३६ तालिबान मारिए अफगान सेनाको कारबाहीमा कान्दाहारमा ३६ तालिबान मारिए

    कान्दाहार, अफगानिस्तान, ६ फागुन ९रासस÷सिन्ह्वा अफगानिस्तानको हवाई सेनाले शनिबार साँझ गरेको हवाई कारबाहीमा परी अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा कम्तीमा ३६ जना तालिबान मारिएको समाचारमा जनाइएको छ ।  अफगानिस्तानको दक्षिणी प्रान..

    पुरा समाचार
  • श्रमजीवी पत्रकारलाई उचित पारिश्रमिक श्रमजीवी पत्रकारलाई उचित पारिश्रमिक

    धादिङ, ६ फागुन,रासस प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमरकट्टेलले श्रमजीवी पत्रकारलाई उचित पारिश्रमिकको व्यवस्था गरिने बताउनुभएको छ ।  प्रेस सेन्टर धादिङले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सूचना तथा सञ्चार म..

    पुरा समाचार
  • आगलागी पीडितलाई राहत आगलागी पीडितलाई राहत

    हुम्ला, ६ फागुन,रासस नेपाल ग्रामीण पुनःनिर्माण संस्था÷सामुदायिक विकास कार्यक्रम ९सिडिपी० हुम्लाले आगलागी पीडित १४ घरपरिवारलाई राहत सामग्री वितरण गरेको छ ।  सर्केगाड गाउँपालिका–७ कार्कीबाडामा गत माघ १३ गते आगलागी भई १४ घर र पशु..

    पुरा समाचार
  • लुमन्तिद्वारा ३८१ आवास निर्माण लुमन्तिद्वारा ३८१ आवास निर्माण

    रसुवा, ६ फागुन,रासस भूकम्पपछि यहाँ एक गैरसरकारी संस्थाले ३२१ वटा आवासको निर्माण सम्पन्न गरेको छ ।  उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालका अनुसार लुमन्ति नामक गैससले उत्तरगयाको लहरेपौवा तथा ढुंगे क्षेत्रमा १५५ आवास निर्माण सम्पन्न गर..

    पुरा समाचार
  • सहकारीले निःशुल्क दूध ढुवानी गरेपछि गाईपालनमा कृषकको आकर्षण सहकारीले निःशुल्क दूध ढुवानी गरेपछि गाईपालनमा कृषकको आकर्षण

    रामपुर, पाल्पा, ६ फागुन,रासस कृषकलाई पशुपालन व्यवसायमा हौसला बढाउन पाल्पाको डुम्रे दुग्ध उत्पादक सहकारी संस्थाले निःशुल्क दूध ढुवानी गर्न थालेकाले गाइपालनमा कृषकको आकर्षण बढ्न थालेको छ । सहकारीले कृषकको घरघरमा पुगेर दूध खरिद गर्दै आएको छ । घरघर..

    पुरा समाचार
  • पोखरीमा डुबेर मृत्यु पोखरीमा डुबेर मृत्यु

    राजविराज, ६ फागुन,रासस सप्तरीको डाकनेश्वरी नगरपालिका– ३ मा मामाघर आएका एक भारतीय बालकको पोखरीमा डुबेर आज मृत्यु भएको छ ।  मृत्यु हुनेमा भारत विहार राज्यअन्तर्गत मधुवनी जिल्ला नेमुवा घर भएका सुरेन्द्र मुख्याका चार वर्षीय छोरा ललकु रहे..

    पुरा समाचार

Onair Now Onair Now

OFFLINE

 

Up Next

Namaste Kalika

Starts at: 07:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award