- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मनोरञ्जन
-
टेरियालाई गृह जिल्लामा भव्य स्वागत
तिलोत्तमा (रुपन्देही), २६ माघ । भारतीय टिभी च्यानलमा ‘झलक दिखला जा’को उपाधि प्राप्त गर्न सफल रुपन्देही रुद्रपुरकी टेरिया फौजामगरलाई मङ्गलबार गृह जिल्लामा भव्य स्वागत गरिएको छ । टेरिया मगर फाउन्डेसनले बुटवलमा गरेको कार..
पुरा समाचार -
७९ जनाको स्वास्थ्य परिक्षण
कालिका माघ—२२ किरण पौडेल भरतपुरको कृष्णपुरमा सम्पन्न भएको स्वास्थ्य परिक्षण शिविरमा ७९ जनाले स्वास्थ्य परिक्षण गराएका छन् । स्थानिय मिलीजुली बहुउदेश्यीय सहकारी सस्थाले आयोजना गरेको निसुल्क स्वास्थ्य परिक्षण शिविरमा ७९ जनाको स्वास्थ्य परिक्ष..
पुरा समाचार -
पत्रकार विनोद एउटा सानो गाउँको निर्देशक बनेपछि...(भिडियोसहित)
चितवन, २० माघ । हाईवे रिपोर्टरका रुपमा परिचित पत्रकार विनोद श्रेष्ठ अबदेखि निर्देशकका रुपमा समेत परिचित भएका छन् । भिडियोग्राफि हुदै २०६४ सालदेखि मुग्लिन कार्य क्षेत्र बनाई पत्रकारितामा सक्रिय बनेका श्रेष्ठ हालै मात्रै निर्देशन गरेको &ldqu..
पुरा समाचार -
त्रिवेणी धाममा कोटीहोम र महामहोत्सव हुने
जुम्ला, १७ माघ । कर्णाली अञ्चलको प्रसिद्ध धार्मिक एवम् ऐतिहासिक महत्व बोकेको कुडारी जुम्लास्थित ब्रह्माकपाली भूवनेश्वरी त्रिवेणी धाममा कोटीहोम तथा धार्मिक महामहोत्सव लगाइने भएको छ । ब्रह्माकपाली भुवनेश्वरी त्रिवेणी धाम र भक्तियो..
पुरा समाचार -
भैरहवामा पर्यटन महोत्सव हुने
लुम्बिनी, ४ माघ । आन्तरिक पर्यटकलाई प्रवद्र्धन गर्ने उद्देश्यले सिद्धार्थ होटल एसोसिएसन नेपाल सान रुपन्देहीले भैरहवामा प्रथम राष्ट्रिय पर्यटन प्रवद्र्धन कृषि तथा औद्योगिक व्यापार मेला आयोजना गर्ने भएको छ । ‘आन्तरिक पर्यटन प..
पुरा समाचार -
भारतीय अभिनेता ओम पुरीको निधन
कालिका , पुस २२ । भारतीय चर्चीत अभिनेता ओम पुरीको निधन भएको छ । पुरीको ६६ वर्षको उमेरमा मुम्बईमा निधन भएको पारिवारीक स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सन् १९५० को अक्टोबर १८ मा अम्बालामा जन्मनु भएका पुरीले सन् १९..
पुरा समाचार -
अङ्ग्रेजी नयाँ वर्षका कारण सौराहामा भरिए पर्यटक
रत्ननगर (चितवन), १६ पुस । नेपालकै तेस्रो पर्यटकीय क्षेत्र चितवनको सौराहामा अङ्ग्रेजी नयाँ वर्षका कारण पर्यटक भरिभराउ भएका छन् । अङ्ग्रेजी नयाँ वर्षका कारण यहाँको होटलमा पर्यटक भरिएका हुन् । अधिकांश आन्तरिक पर्यटक छन् । सौराहाको सुविधा..
पुरा समाचार -
'नाईं मलाई थाहा छैन' अंतराष्ट्रीय नृत्य प्रतियोगिता हुँदै
काठमाडौँ , पौष १२ । 'नाईं मलाई थाहा छैन' झट्ट सुन्दा केहि सोधिएको तर थाहै नभएको जस्तो बुझिने यो शिर्षक गायकद्वय संजीब पराजुली र टीका प्रसाईंको नयाँ गीत हो। यस गीतलाई लिरिकल भिडियो सहित गायक पराजुलीको आफ्नै यू-ट्यूब च्यानलबाट हालै सार्वजनि..
पुरा समाचार -
छोराको आमा बनिन् करिना कपुर।
कालिका , पौष ५ । बलिवुडकी चर्चीत अभीनेत्री करिना कपुर खानलाई पुत्रलाभ भएको छ। करिनाका श्रीमान बलिवुडका चर्चीत अभिनेता सेफ अलि खानले जारी गरेको वक्तव्यमा छोराको जन्म भएको र छोराको नाम ताइमुर अलि खान पताउदी कपुर राखिएको उल्लेख छ । &lsquo..
पुरा समाचार -
भरतपुर महोत्सव समापन ।
पौष —३ कालिका भरतपुर महोत्वसब आईतबार समापन भएको छ। मंसिर २२ गते बाट सुरु भएको महोत्सवस पौष २ गते समापन हुने भनिए पनि १ दिन पछाडी सरेर पौष ३ गते समापन भएको हो । भरतपुर युवा क्लवले चौथो संस्करणको रुपमा संचालन गरेको महोत्सवको  ..
पुरा समाचार -
‘हरिततारा चलचित्र पुरस्कार’ वितरण
काठमाडौँ, ३० मङ्सिर । कलाकारिता क्षेत्रबाट चलचित्र क्षेत्रमा योगदान पु¥याएबापत तीन कलाकारलाई आज ‘हरिततारा चलचित्र पुरस्कार’ प्रदान गरिएको छ । नायिका करिष्मा मानन्धरलाई ‘हरिततारा चलचित्र पुरस्कार–२०७२&r..
पुरा समाचार -
चलचित्र समर्पण प्रर्दशनको तयारीमा
राजु थापा, मंसिर २६, कालिका पौष १५ गते देखि प्रदशर्नको तयारीमा रहेको युवा पिढीमा आधारित चलचित्र समर्पणले चितवनमा आईतवार पत्रकार सम्मेलन गरेको छ । युवाहरु कसरी विग्रन्छन् र किन गलत बाटोमा हिड्छन् भन्ने सन्देश दिने गरि तया..
पुरा समाचार
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





