विचार - विश्लेषन - फिचर

  • सुक्खापनबाट बच्न लोसन र क्रिम सुक्खापनबाट बच्न लोसन र क्रिम

    चितवन, मंसिर २९ । जाडोयाम छ । यो चिसो र सुक्खा हुने समय हो । कतिलाई जाडोयाम रमाइलो लाग्छ भने कतिपयलाई गर्मी ।  यस विषयमा आ–आफ्ना अनुभव भएपनि एउटा कुरामा भने सबैले ध्यान दिनुपर्छ । त्यो के भने आफ्नो शरीर, छाला र सुन्दरता ।  चिस..

    पुरा समाचार
  • गैँडाको केटोसहित १० दिनमा छ गैँडाको उद्धार गैँडाको केटोसहित १० दिनमा छ गैँडाको उद्धार

    रत्ननगर ९चितवन०, ११ भदौ । बाढीले बगाएर जोखिममा परेको एउटा गैँडाको केटो ९बच्चा० को पनि उद्धार भएको छ ।  भारतको वाल्मीकिनगर आसपास क्षेत्रबाट शनिबार साँझ उद्धार गरी ल्याइएको गैँडाको बच्चालाई भने राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा राखिएको..

    पुरा समाचार
  • बाढीपीडितलाई पौष्टिकयुक्त खाना र स्वस्थ पानीको व्यवस्था मिलाउन माग

    काठमाडौँ, ६ भदौ । व्यवस्थापिका– संसद्को शून्य समयमा बोल्ने अधिकांश सांसदले तराईमा भएको डुबान र कोशी बाँधका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको बुधबारदेखि हुने भारत भ्रमणका क्रममा गम्भीर छलफल गर्न ध्यानाकर्षण गराउनुभएको छ ।   ..

    पुरा समाचार
  • तीन पटक म्याद थप्दासमेत सडक निर्माण अधुरै

    दीपक घिमिरे, लुम्बिनी, २४ साउन । ठेकेदार कम्पनीको चरम लापर्बाहीका कारण व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया–बुटवल सडकको भैरहवाको अञ्चलपरदेखि बेलहियाको डण्डा पुलसम्मको सडक र पुल निर्माणमा निकै ढिलाइ भएको छ ।    बेलहियादेखि बु..

    पुरा समाचार
  • पालभित्रको अस्पताल

      (विष्णु नेपाल र ज्ञानेन्द्र न्यौपाने)    रसुवा, १७ असार । बाँसका टेका । टेकाहरुलाई फलामे तारले दरो गरी कसिएको । कसिएका तारलाई खियाले खाइसकेका । कतै कतै त चँुडिन थालिसकेका । बाँस पनि लेउ र ढुसीले मक्किए जस्तो ।   ..

    पुरा समाचार
  • थपिएको समयमा पनि नारायणगढ–मुग्लिन सडक सम्पन्न नहुने पक्का थपिएको समयमा पनि नारायणगढ–मुग्लिन सडक सम्पन्न नहुने पक्का

      (कुमार चौलागाई÷नारायण अधिकारी)    कालीखोला (चितवन), १५ असार । काठमाडौँको ‘लाइफलाइन’का रुपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्ड निर्माणमा चरम लापर्वाही भएको पाइएको छ ।    निर्माण कम्पनीले यो..

    पुरा समाचार
  • ग्वालीमै बित्छ दिन दृष्टिविहिन चिरन्जीवीको ! ग्वालीमै बित्छ दिन दृष्टिविहिन चिरन्जीवीको !

    गोपालप्रसाद पोखरेल, पथरी ९मोरङ०, १९ जेठ । जन्मँदै दुवै आँखा गुमाउनुभएका मोरङको पथरी शनिश्चरेका २२ वर्षीय चिरञ्जीवी अधिकारीले जन्मिएको एक वर्ष नपुग्दै आमा गुमाउनु प¥यो । उहाँ एकवर्ष नपुग्दै आमाको मिर्गौला फेल भएर मृत्यु भयो । हालसम्म उहाँले त..

    पुरा समाचार
  • आधुनिकतासंगै चुनावी प्रचार शैली बदलियो

      (यज्ञराज आङदेम्बे)   दमक, १८ जेठ । अघिल्ला चुनावहरुभन्दा यसपटकको स्थानीय तहको चुनाव फरक देखिँदै गएको छ । चुनावको प्रचारप्रसार शैली नै बदलिँदै गएको छ । झापा जिल्लाका विभिन्न नगर र गाउँमा उम्मेदवारले घरदैलोका क्रममा मतदातामाझ पुग्दा..

    पुरा समाचार
  • स्थानीय तहका अधिकार कार्यान्वयनः अवसर र चुनौतीको दोसाँधमा स्थानीय तहका अधिकार कार्यान्वयनः अवसर र चुनौतीको दोसाँधमा

    पोखरा, १७ जेठ । नेपालको संविधान २०७२ ले व्यवस्था गरेअनुसार स्थानीय तहलाई प्रदान गरिएका अधिकारको उपयोगको विषय यतिखेर सबैको चासो र चर्चाको विषय बनेको छ ।    सरकारले घोषणा गरेअनुसार देशमा स्थानीय तहको निर्वाचन अन्तर्गत पहिलोचरणको निर्व..

    पुरा समाचार
  • भरतपुरमा पहिलो पटक महिला नेतृ उदयको सङकेत भरतपुरमा पहिलो पटक महिला नेतृ उदयको सङकेत

    (अनिल भट्टराई) २२, चितवन रेणु दाहाल प्रचण्ड पुत्री मात्र होइन उनी आफै रेणु दाहाल हो । विसं २०३३ सालमा पश्चिम चितवन, अहिलेको भरतपुर १४ शिवनगरमा जन्मिएकी रेणुको बाल्यकाल चितवनमै वित्यो । अव केहि कुरा गरौ उनको । अरूलाई अनधिकृत लाभ हुने काम त अर्कै क..

    पुरा समाचार
  • उनासी बर्षीय ‘डोको बाजे’लाई उमेरले छेकेन

    बागलुङ, १४ वैशाख । उमेरले ७९ वर्ष टेके पनि जैमिनी नगरपालिका–७ जैदीका डम्बरबहादुर रानाले सीप चलाउन छोड्नुभएको छैन । पन्ध्र वर्षको हुँदादेखि डोको बुन्न थाल्नुभएका रानाको आयआर्जनको माध्यम नै त्यही परम्परागत सीप हो । समय बित्दै जाँदा रानाको नाम..

    पुरा समाचार
  • चुहानडाँडा ‘सहकारी गाउँ’

    (प्रकाश धौलाकोटी )तेह्रथुम, ३१ चैत । त्यतिबेला बचत, ऋणको कारोबार गर्न गाउँमा बैंक, वित्तीय संस्था, विप्रेषण केही पनि थिएनन् । दुई चार पैसा हुनेले थैलीमै राख्थे, ऋण चाहिनेले साहु कहाँ पुग्नुको विकल्प थिएन । गाउँमा बचत गर्नुपर्छ भन्ने चेतना भर्खरै..

    पुरा समाचार

Onair Now Onair Now

Face to Face

Started at: 08:05 HRS

Up Next

Nepal Khabar

Starts at: 09:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award