विचार - विश्लेषन - फिचर

  • छपन्न वर्षको उमेरमा ठेला चलाएरै गुजारा

    भीमदत्तनगर, २५ माघ । युवा अवस्थामा मेहनत गरेर कमाएको सम्पत्तिले बुढेसकालमा जहान परिवारसँगै रमाएर बाँकी जीवन व्यतित गर्ने जो कोही मानिसको धोको हुन्छ । तर महेन्द्रनगरका गोपाल दमाईं उमेरले ५५ काटिसकेर पनि ठेलाकै भरमा यतिखेर जीवन चलाइरहनुभएको छ ।&nbs..

    पुरा समाचार
  • म्याद सकिएका अखाद्य वस्तुमा कडाइ

    धुन्चे ९ रसुवा, २५ माघ । म्याद सकिन लागेका अखाद्य वस्तु बिक्री वितरण हुन थालेपछि चेकजाँचमा कडाइ गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला अनुगमन समितिका अध्यक्ष गौतम रिमालका अनुसार म्याद सकिन लागेका र सकिएका उपभोग्य वस्तु होलसेलका नाउँमा..

    पुरा समाचार
  • कालिका मन्दिरमा सिसी क्यामेरा

    बागलुङ, २५ माघ । सुरक्षा सतर्कता बढाउन यहाँको प्रसिद्ध धार्मिकस्थल कालिका भगवती मन्दिर परिसरमा सिसी क्यामेरा जडान गरिएको छ ।    भक्तजनको सुरक्षा तथा मन्दिरको व्यवस्थापकीय कार्यमा सिसी क्यामेराले सहयोग पुग्ने ठानिएको छ । पहिलो चरणमा..

    पुरा समाचार
  • इलाममा तेह्र स्वास्थ्य संस्थाबाट गर्भपतन सेवा सुरु

    इलाम, २४ माघ । जिल्लाका १३ वटा स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतनसम्बन्धी सेवा सुरु भएको छ ।    जिल्ला अस्पताल, परिवार नियोजन सङ्घ, मेरिस्टोप्स सेन्टरले मात्रै गर्भपतनको सेवा दिँदै आएकामा यसपटकदेखि प्राथमिक स्वास्थ्य केन्द्र प्याङ..

    पुरा समाचार
  • संस्थागत सुत्केरी गराउनेको सङ्ख्या बढ्दै

    भीमदत्तनगर, २३ माघ ।  कुनै समय घर बाहिर सुत्केरी गराउन लग्नु हँुदैन भन्ने परम्परागत रुढीवादीभन्दा माथि उठेर बैतडीमा संस्थागत सुत्केरी गराउनेको सङ्ख्यामा वृद्धि हँुदै गएको छ ।    जिल्लाका धेरैजसो ठाउँमा सुरक्षित प्रसूति गृह बनिस..

    पुरा समाचार
  • कुपोषणका कारण सात बालबालिकाको ज्यान गुम्यो

    सुरेन्द्र पोख्रेल तौलिहवा ९ कपिलवस्तु, २२ माघ । अति कुपोषित बालबालिकाको सूचीमा रहेको कपिलवस्तुमा कुपोषणकै कारणबाट सात बालबालिकाले अकालमै ज्यान गुमाएका छन् ।    गम्भीर कुपोषणको सिकार भएका उनीहरुको पहिचानपछि उपचारका क्रममा मृत्यु भएको..

    पुरा समाचार
  • विद्युतीय रिक्सा सञ्चालनमा आएपछि यात्रुलाई राहत

    पथरी, २० माघ । मोरङमा शारीरिक परिश्रमबिना चल्ने विद्युतीय रिक्सा सञ्चालनमा आएको छ ।    शारीरिक श्रमबाट सञ्चालन हुने रिक्साबाट नगरमा ट्राफिक समस्या उत्पन्न भइरहेकामा यसबाट सर्वसाधारणलाई केही राहत पुग्ने विश्वास जिल्ला ट्राफिक प्रहरी..

    पुरा समाचार
  • वादी समुदाय सार्वजनिक धाराको पानी प्रयोग गर्न वञ्चित

    रमेशकुमार ओली०  सल्यान, १८ माघ । शारदा नगरपालिका–१ शान्तिनगरका २९ घरपरिवारका वादी समुदाय शारदा खोलाको पानी खान बाध्य भएका छन् ।    उनीहरुलाई माथिल्लो जातिले धाराको खानेपानी प्रयोग गर्न वञ्चित गरेका छन् । शान्तिनगरमा रहेका..

    पुरा समाचार
  • महसुल नतिर्नेको लाइन काट्न सुरु

    बलेवा ९बागलुङ०, १७ माघ । नेपाल विद्युत् प्राधिकरण बागलुङ शाखाले विद्युत् महसुल तिर्न अटेर गर्ने ग्राहकको लाइन काट्न सुरु गरेको छ ।    लामो समयसम्म विद्युत महसुल नतिर्दा बक्यौता रकम बढी भएको भन्दै अटेर गर्ने व्यक्ति, सङ्घसंस्था तथा क..

    पुरा समाचार
  • छात्रले बनाए हवाइजहाज

    धनगढी, १५ माघ ।  कम्प्युटर इन्जिनियर अध्ययन गरिरहेका धनगढीका योगेश ओझाले हवाइजहाज निर्माण गरेका छन् ।    ‘पाईथन प्रोग्रामिङ्ग लेङ्गोइज‘ नामको प्रविधिको प्रयोग गरी तयार पारिएको उक्त मानवरहित जहाजलाई बुधबार स्थानीय ऐश..

    पुरा समाचार
  • सुदूरका तीस प्रतिशत नागरिक गुणस्तरहीन नुन खान बाध्य

    बेलौरी ९कञ्चनपुर०, १५ माघ ।  सुदूरपश्चिमका ३० प्रतिशत नागरिक गुणस्तरहीन नुन प्रयोग गर्न बाध्य छन् ।    जनचेतना अभावका कारण अझै पनि सुदूरका ३० प्रतिशत नागरिक अखाद्य नुन खान बाध्य भएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड सुदूरपश्चिम..

    पुरा समाचार

Special Programs

Kalika Events

  • 12th Music Award