विचार - विश्लेषन - फिचर

  • सत्र वर्षदेखि साङ्लोमा लीलाप्रसाद सत्र वर्षदेखि साङ्लोमा लीलाप्रसाद

    सुरुङ्गा (झापा) ३० फागुन । हरेक आमाबुबाको इच्छा र चाहना हुन्छ आफ्ना सन्तान ठूला बनुन्, धेरै पढुन्, धेरै पैसा कमाउन्, देशको सेवा गरुन्, आफ्नो र आफ्नो परिवारको इज्जत धानुन् अनि बुढेसकालमा आफूहरुलाई सहारा दिउन् । तर, झापा राजगढ–८ निवासी..

    पुरा समाचार
  • बाजुराका कल्चु बने जुत्ता सिलाएरै लखपति

    प्रेमबहादुर रौले, बाजुरा, १२ फागुन । जिल्लाको सदरमुकाम मार्तडीमा रहेको जिल्ला प्रशासन कार्यालय जानेबाटो अलि उकालोतर्फ लाग्छ । उकालो काटेपछि जिल्ला प्रशासन कार्यालय देखिन्छ । उकालोसँगै रहेको जिल्ला प्रशासन जाने बाटोमा बायाँतर्फ एक सानो भाडामा बस्न..

    पुरा समाचार
  • कहाँ गए भँगेरा र चिबे कहाँ गए भँगेरा र चिबे

    राम केसी चौतारा, २५ माघ । बढ्दो आधुनिकीकरण र खेतीपातीमा विषादी प्रयोगका कारण विस्थापित हुँदै गएपछि सहर तथा गाउँघरमा भँगेरा र चिबे चराको चिरबिर सुनिन छाडेको छ । वासस्थान र आहारा अभावले गर्दा झन्डै एक दशकदेखि सहरबाट मात्र नभई गाउँघरबाट पनि ती चरा..

    पुरा समाचार
  • पन्ध्र घन्टामा दुईपटक मृत्युको मुखबाट बचे

    भोजेन्द्र बस्नेत, सोलुखुम्बु, १२ माघ । मङ्गलबार साँझ काठमाडौँबाट सदरमुकाम सल्लेरीमा आइपुग्नासाथ जुभिङका देवानसिंह राई सञ्चारकर्मीको खोजीमा निस्किए, उनलाई आफूले मृत्युलाई जितेको कथा सुनाउन हतारो थियो ।    चार महिनासम्म राजधानीमा उपच..

    पुरा समाचार
  • उसको बोलीमात्र सुन्न पाएपनि कस्तो हुन्थ्यो १

    केदार मगर, खोटाङ, २९ मङ्सिर । घरको पेटीमा गुन्गुनाउँदै गरेकी एक वृद्धाको आवाज सुनिन्थ्योे, ‘त्यसको बोली मात्र सुन्न पाएपनि कस्तो हुन्थ्यो १’ उनी आँखाभरि आँसु पारेर भन्दै थिइन््, “पैसा कमाएर आमाबुबाको दुःख हेर्ला भनेको त ऊ आफँै स..

    पुरा समाचार
  • निर्धारण गरिएको भाडादरको विरोधमा ई–रिक्सा चालक/पेशा संकटमा पर्न गएको भनाई

    कमला गुरुङ्ग, कालिका–   चितवन जिल्लामा केही समय अगाडी ई–रिक्साको भाडादर निर्धारण गरियो । जुन निर्णयप्रति स्वयम् ई–रिक्साका चालकहरु असन्तुष्ट देखिएका छन् । सोही असन्तुष्टि व्यक्त गर्न भन्दै ई–रिक्साका चालकहरुले एक भे..

    पुरा समाचार
  • आलेख ः मनास्लु पदमार्ग मर्मतको पर्खाइमा चुम तथा नुव्रीबासी

    प्रशन्न पोखरेल, गोरखा, १७ भदौ । उत्तरी गोरखामा दुई वटा मनोरम पर्यटकीय उपत्यका छन् – चुम तथा नुव्री । चुम उपत्यकामा चुम्चेत र छेकम्पार गाविस पर्छ भने नुव्रीमा बिही, प्रोक, ल्हो र सामागाउँ पर्छन् । यी गाविसहरु हिमालपारिका क्षेत्र हुन् । सरका..

    पुरा समाचार
  • किन बन्द छन् धेरै विमानस्थल ?

        (सिबी अधिकारी)   काठमाडौँ, १९ साउन । मुलुकको हवाई सेवाको पहुँच देशव्यापी भए पनि यसका चुनौती यथावत् छन् । अधिकांश जिल्लामा हवाई सञ्जाल विस्तार भएको छ, तर पनि प्रभावकारी रुपमा सञ्चालनमा आउन सकेको छैन ।    भौगो..

    पुरा समाचार
  • प्राकृतिक पुलमुनिबाट हेरौँ ‘चाँदी जस्तो मनोरम झरना’

    (हरि बास्तोला)  पोखरा, ९ साउन । ऐतिहासिक, पुरातात्विक एवम् धार्मिक महत्व बोकेको पोखराको छोरेपाटनस्थित प्राकृतिक पुलमुनि गुफाबाट देखिने चाँदी जस्तै मनोरम झरना यतिखेर आन्तरिक एवम् बाह्य पर्यटकको आकर्षण बनेको छ ।  विश्वको एक मात्र राजमार..

    पुरा समाचार
  • विश्वका ७३ मुलुकका आरोहीले नेपालको हिमाल चढेका छन्

    (रमेश लम्साल/सिबी अधिकारी)    काठमाडौँ, ८ साउन । विश्वका ७३ मुलुकका नागरिकले नेपालको हिमालको आरोहण गर्ने गरेको पाइएको छ । सरकारले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालसहितका आरोहीले नेपालको प्राकृतिक सौन्दर्यको रसपान गरेको मात्रै..

    पुरा समाचार
  • स्थानीय तहमा कार्यविधि अनुसार योजना सञ्चालन हुँदैनन्

    सन्तोष गौतम बाबियाचौर (म्याग्दी), २३ जेठ । म्याग्दीका स्थानीय निकायले सञ्चालन गरेका योजना तथा कार्यक्रममा पारदर्र्शिताको कमी देखिएको छ । जिविस, नगरपालिका र गाविसको कार्यालयमार्फत सञ्चालित योजना स्थानीय निकायको कार्यविधिअनुसार कार्यान्वयन भएका छै..

    पुरा समाचार
  • विकासको पर्खाइमा चितवनको वाल्मिकी आश्रम ( फोटो सहित ) विकासको पर्खाइमा चितवनको वाल्मिकी आश्रम ( फोटो सहित )

    कमला गुरुङ्ग, कालिका –    “ ८८ हजार ऋषि मुनिहरुले हवन गरेको हवन कुण्ड छ, राम सीताका पुत्र लवकुशले घोडा बानेको खम्बा छ, विष्णु चक्र छ, सीतादेवीले प्रयोग गरेको सीलौटा छ, गग्रेटो छ, सीतादेवीले पानी भरेर राखेको , लवकुश जन्मेको..

    पुरा समाचार

Onair Now Onair Now

Kalika News Update

Started at: 14:00 HRS

Up Next

Sweet Home

Starts at: 14:10 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award