- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अन्तर्राष्ट्रिय
-
तालिबानद्वारा तीन बालबालिका र दुई महिलासहित सात सर्वसाधारणको हत्या
जलालावाद, अफगानिस्तान, २८ फागुन ९रासस÷सिन्ह्वा अफगानिस्तानको जलालावादमा आइतबार राति तालिबानहरुले कम्तीमा पनि सात जना सर्वसाधारणको हत्या गरेका छन् । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा उनीहरुले रकेट लन्चरबाट एक घरमा आक..
पुरा समाचार -
क्युबामा संसद्का लागि मतदान हुदै, क्याष्ट्रो युगको अन्त्यको सम्भावना
हवाना, २७ फागुन ९रासस÷एएफपी क्युबाको नयाँ राष्ट्रिय संसद्का लागि आइतबार मतदान सुरु भएको छ । यस आम निर्वाचनमा साठी वर्षदेखि शासन सत्ताको नेतृत्व गरिरहेको क्याष्ट्रो परिवारको बहिर्गमन हुने भएकाले यो निर्वाचनलाई महत्वपूर्ण प्..
पुरा समाचार -
सिरियाको गुटामा मृत्यु हुनेको संख्या एक हजार नाघ्यो,
सहायता बाँड्न अझै सकिएन, डौमा, सिरिया, २७ फागुन,रासस÷सिन्ह्वा सिरियाको पूर्वी गुटामा गत २० दिनयता जाारी रहेको हवाई कारबाहीमा परी एक हजारभन्दा बढी सर्वसाधारण नागरिक मारिएका छन् । विद्रोहीले नियन्त्रणमा लिएको भनिएका सहरमध्येको सबैभन्दा..
पुरा समाचार -
उत्तर कोरियासँगको वार्तामा अभूतपूर्व प्रगति हुने राष्ट्रपति ट्रम्पको भनाई
मुन टाउनसिप, संयुक्त राज्य अमेरिका, २७ फागुन ९रासस÷एएफपी संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेतासँग हुन गइरहेको वार्ता अभूतपूर्वरुपमा सफल हुने भविश्यवाणी गर्नुभएको छ । उहाँले भन्नुभयो– मैले देखेको छु क..
पुरा समाचार -
पुटिन भन्नुहुन्छ— अमेरिकासँग जुनसुकै मुद्दामा कुरागर्न तयार छौँ
मस्को, २७ फागुन ९रासस÷सिन्ह्वा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देश संयुक्त राज्य अमेरिकासँग जुनसुकै मुद्दामा पनि छलफल गर्न तयार रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो– हामी जुनसुकै मुद्दामा पनि कुराकानी गर्न तय..
पुरा समाचार -
विवादकाबीच राष्ट्रपति ट्रम्पले ल्याटिन अमेरिकी देशको भ्रमण गर्ने
वासिङ्टन, २७ फागुन ९रासस÷सिन्ह्वा संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना पेरु र कोलोम्बियाको भ्रमण गर्नुहुने भएको समाचार छ । उहाँले आगामी महिना ल्याटिन अमेरिकाको भ्रमणका लाग कार्यक्रम तय गर्नुभएको ज..
पुरा समाचार -
अफगानिस्तानमा १४ लडाकू मारिए
लश्कर गाह, अफगानिस्तान, २६ फागुन,रासस÷सिन्ह्वा अफगानिस्तानको हेल्मड प्रान्तमा सरकारी सुरक्षा निकायहरुले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा १४ जना लडाकू मारिएका छन् । घटनामा अन्य १२ जना घाइते भएको अफगानिस्तानको रक्षा मन्त्..
पुरा समाचार -
राष्ट्रपति ट्रम्प उत्तर कोरियाली नेतासँग वार्तागर्न तयार
वासिङ्टन, २५ फागुन,रासस÷सिन्ह्वा पछिल्लो समयमा अणुअस्त्रको जथाभावी परीक्षण र दक्षिण कोरियासँगको सत्रुताका कारण निकै विवादमा रहेको उत्तर कोरिया संयुक्तराज्य अमेरिकासँग पनि शान्तिवार्ता लागि इच्छुक रहेको पाइएको छ । उत्तर कोर..
पुरा समाचार -
गुटामा शुक्रबार पनि सहायता सामाग्री पु¥याउन सकिएन
दमासकस, २५ फागुन,रासस÷एएफपी हिंसा जारी रहेको पूर्वी सिरियाको एक द्वन्द्वग्रस्त क्षेत्र गुटामा शुक्रबार पनि अत्यावश्यक मानवीय सहायता सामाग्रीहरु पु¥याउन सकिएको छैन । राष्ट्रसंघीय अधिकारीहरुले सो क्षेत्रमा ठूलो मात्रामा..
पुरा समाचार -
अग्रिम निर्वाचन गर्नुपर्ने कारण छैन ः प्रम नेतान्याहु
जेरुसेलम, २० फागुन,रासस÷सिन्ह्वा इजरायलका प्रधानमन्त्री बेन्जामीन नेतान्याहुले इजरायलमा अग्रिम निर्वाचन गर्नुको कुनै कारण नभएको बताउनु भएको छ । इजरायलको गठबन्धन सरकारमा बढ्दो संकटको समाधानका लागि भन्दै निर्वाचन गर्न लागिएको भनिएका बेला प्र..
पुरा समाचार -
सिरियाको गुटामा आक्रमण रोकिएन
जेनेभा, २० फागुन,रासस÷सिन्ह्वा सिरियामा पछिल्लो समयमा हिंसा बढ्दै गएको गुटा क्षेत्रमा शनिबार पनि आक्रमण रोकिएको छैन । उक्त क्षेत्रमा शनिबारको आक्रमणबाट पनि केही व्यक्ति मारिएको अनुमान गरिएको छ । संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले स..
पुरा समाचार -
साउदी युवराज इजिप्ट भ्रमणमा
रियाद, २० फागुन,रासस÷सिन्ह्वा साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमान औपचारिक भ्रमणका लागि आइतबार इजिप्ट जानुहुने भएको छ । युवराज भएपछि उहाँको यो पहिलो औपचारिक विदेश भ्रमण भएको अल अरेबिया नामक स्थानीय संचारसंस्थाले..
पुरा समाचार
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





