अन्तर्राष्ट्रिय

  • दक्षिण कोरियाली पूर्व राष्ट्रपति पक्राउ पर्नसक्ने दक्षिण कोरियाली पूर्व राष्ट्रपति पक्राउ पर्नसक्ने

    सोल, ९ चैत,रासस÷सिन्ह्वा दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति ली म्युङ बाकलाई पक्राउ गर्न आदेश दिएपछि उहाँ पक्राउ पर्नसक्ने सम्भावना बढेको बताइएको छ ।    उहाँ आफ्नो पदमा रहँदा गरेको भनिएका विभिन्न भ्रष्टाचारको आरोपमा अ..

    पुरा समाचार
  • भारतले ग¥यो काबुल आक्रमणको निन्दा भारतले ग¥यो काबुल आक्रमणको निन्दा

    नयाँदिल्ली, ८ चैत ९रासस÷सिन्ह्वा बुधबार काबुलमा ३३ जना सर्वसाधारण नागरिकको ज्यान जानेगरी गरिएको आतंककारी हमलाको भारतले निन्दा गरेको छ ।    अफगानिस्तानको राजधानी काबुलमा पर्सियाली समुदायले नयाँवर्ष मनाउन आयोजना गरिरहेको एक समा..

    पुरा समाचार
  • नाइजेरियाली छात्रा विनाशर्त मुक्त – मन्त्री मोहम्मद नाइजेरियाली छात्रा विनाशर्त मुक्त – मन्त्री मोहम्मद

    अबुजा, ८ चैत,रासस÷सिन्ह्वा  नाइजेरियामा केही समयअघि यहाँको आतंककारी समूह बोको हरामले अपहरण गरेका छात्रामध्ये ७६ जनालाई उक्त समूहले विनाशर्त मुक्त गरेको यहाँका एकजना मन्त्रीले स्पष्ट गर्नुभएको छ ।    उनीहरु के कसरी मुक्त..

    पुरा समाचार
  • बस दुर्घटनामा परी १८ यात्रुको मृत्यु बस दुर्घटनामा परी १८ यात्रुको मृत्यु

    बैंकक, ८ चैत ९रासस÷एएफपी थाइल्याण्डको उत्तरपूर्वी भूभागमा अवस्थित एक प्रान्तको राजमार्गमा बुधबार साँझ भएको बस दुर्घटनामा परी कम्तीमा पनि १८ जना यात्रुको ज्यान गएको समाचार छ ।    उक्त दुर्घटनामा अरु कैयौँ व्यक्ति नराम्ररी घाइत..

    पुरा समाचार
  • इराकमा अपहरणमा परेका ३९ भारतीयको हत्या इराकमा अपहरणमा परेका ३९ भारतीयको हत्या

    नयाँ दिल्ली, ६ चैत,रासस÷एएफपी सन् २०१४ मा इराकमा अपहरण गरी बेपत्ता बनाइएका ३९ जना भारतीय नागरिकको हत्या भएको समाचार छ ।    भारतीय विदेशमन्त्री सुषमा स्वराजले मङ्गलबार सो कुराको पुष्टि गर्नुभएको राजधानी नयाँ दिल्लीबाट प्राप्त..

    पुरा समाचार
  • सातजना टर्किस् सैनिक सिरियामा मारिए सातजना टर्किस् सैनिक सिरियामा मारिए

    आङ्करा, ६ चैतरासस ÷सिन्ह्वा उत्तरपश्चिमी सिरियाको आफ्रिन प्रान्तमा सातजना टर्किस् सैनिक मारिएका छन् । त्यहाँ अरु ११ जना घाइते भएका छन् ।    उक्त क्षेत्रमा मङ्गलबार बिहान भएको झडपमा परी टर्कीस् सैनिक मारिएका बताइएको छ । टर्कीक..

    पुरा समाचार
  • फ्रान्सेली पूर्व राष्ट्रपति सार्कोजी प्रहरी नियन्त्रणमा फ्रान्सेली पूर्व राष्ट्रपति सार्कोजी प्रहरी नियन्त्रणमा

    पेरिस, ६ चैत,रासस÷सिन्ह्वा फ्रान्सेली पूर्व राष्ट्रपति निकोलास सार्कोजीलाई प्रहरीले नियन्त्रणमा लिएको समाचार छ ।    न्यायिक निकायका एकजना अधिकारीलाई उद्धृतगर्दै फ्रान्सेली सञ्चारमाध्यमहरुले सो समाचार दिएका छन् ।   ..

    पुरा समाचार
  • बेलायत छोड्ने तयारीगर्दै रुसी कुटनीतिज्ञ

    लण्डन, ६ चैत,रासस÷सिन्ह्वा रुसी कुटनीतिज्ञहरुले बेलायत छोड्ने तयारी गरिरहेका छन् । उनीहरुलाई यही मार्च १५ मा एक हप्ताभित्र बेलायत छोड्न समय दिइएको थियो ।    बेलायतमा रहेका २३ जना रुसी कुटनीतिज्ञलाई देश निकाला गर्ने निर्णय बेल..

    पुरा समाचार
  • चीनले यसवर्ष १ करोड ३० लाख नयाँ रोजगारी सिर्जना गर्ने चीनले यसवर्ष १ करोड ३० लाख नयाँ रोजगारी सिर्जना गर्ने

    बेइजिङ, ६ चैत,रासस÷सिन्ह्वा चीन सरकारले यसवर्ष करिब १ करोड ३० लाख नयाँ रोजगारी सिर्जना गर्ने जनाएको छ । मङ्गलबार बेइजिङमा आयोजित एक पत्रकार सम्मेलनमा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ्ले सो जानकारी दिनुभएको हो ।    उहाँले चीनले..

    पुरा समाचार
  • चिनियाँ प्रधानमन्त्री यसवर्ष जापान जाने चिनियाँ प्रधानमन्त्री यसवर्ष जापान जाने

    बेइजिङ, ६ चैत,रासस÷सिन्ह्वा चिनियाँ प्रधानमन्त्री लि खछ्याङले यस वर्षको मध्यतिर जापानको भ्रमण गर्नुहुने भएको छ ।    चीन जापान संयुक्त बैठकका लागि उहाँ जापान जान लाग्नुभएको बताइएको छ । दुई देशका नेताहरुको सम्मेलनमा भाग लिन उहा..

    पुरा समाचार
  • टर्कीको सेनाद्वारा सिरियाली अफ्रिन सहर नियन्त्रणमा टर्कीको सेनाद्वारा सिरियाली अफ्रिन सहर नियन्त्रणमा

    दमासकस, ५ चैत ९रासस÷एएफपी सिरियाको उत्तरी क्षेत्रमा अवस्थित अफ्रिन सहरलाई टर्कीको सेनाको सहयोगमा यहाँका अर्धसैन्य लडाकूहरुले नियन्त्रणमा लिएका छन् ।    उक्त सहरको मध्यभागमा टर्कीको सेना प्रवेश गरेको समाचार शनिबार नै आएको थियो..

    पुरा समाचार
  • पुटिनको मत ७६।६७ प्रतिशत पुटिनको मत ७६।६७ प्रतिशत

    मस्को, ५ चैत,रासस÷सिन्ह्वा रुसको राष्ट्रपतिमा पुनः निर्वाचित हुनुभएका वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनले ७६।६७ प्रतशत मत प्राप्त गर्नुभएको छ ।    आइतबार सम्पन्न राष्ट्रपतीय निर्वाचनमा उहाँ अत्यधिक बहुमतका साथ पुनः निर्वाचित..

    पुरा समाचार

Onair Now Onair Now

Kaya Kairan

Started at: 06:00 HRS

Up Next

Samaya Sandarva

Starts at: 06:35 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award