- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अन्तर्राष्ट्रिय
-
उत्तर दक्षिण कोरिया एउटै झण्डामा मार्च गर्न तयार
सोल, ४ माघ ९रासस÷एएफपी उत्तर र दक्षिण कोरिया उनीहरु दुई देशका रुपमा टुक्रिएपछि पहिलो पटक एउटै झण्डामा मार्च गर्न सहमत भएको समाचार छ । आगामी फेब्रुअरी ९ देखि २७ सम्म दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलमा यी दुवै देशले एउटै झण..
पुरा समाचार -
म्यानमारका रोहिङग््या शरणार्थी बङ्गलादेशबाट फर्काइँदै
नेपित, ३ माघ ९रासस÷सिन्ह्वा म्यानमारका रोहिङग््या शरणार्थीलाई बङ्गलादेशबाट फिर्ता गर्न लागिएको समाचार जनाइएको छ । म्यानमार र बङ्गलादेशद्वारा ती शरणार्थीलाई फिर्ता गर्ने विषयमा यही जनवरी २३ देखि स्वदेश फर्काइँने सहमत भएको बताइएको हो । ..
पुरा समाचार -
पाकिस्तानी समस्या
अन्तरराष्ट्रिय आलेख सेवा –रिचार्ड एन हास,न्युयोर्क, ३ माघ,रासस अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टर मातहत रक्षामन्त्री बनेका हेराल्ड ब्राउनले अमेरिका र तत्कालिन सोभियत संघको सशस्त्र दौडलाई मुल्याङ्कन गर्दै बताइने गर्छ, “जब हामी..
पुरा समाचार -
अमेरिकाद्वारा प्यालेस्टिनी सहयोग रोक्का
वासिङ्टन, ३ माघ ९रासस÷एएफपी संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनीहरूलाई गरी आएको सहयोगको आधा रकम रोक्का गरेको घोषणा गरेको समाचारमा जनाइएको छ । संयुक्त राष्ट्रसंघको एउटा निकायलाई अमेरिकाले उपलब्ध गराउँदै आएको भनिएको सो रकम अमेरिकाले आफ्नो तर..
पुरा समाचार -
हवाई कारवाहीमा कमाण्डरसहित छ तालिबानको मृत्यु
जलालाबाद, अफगानिस्तान, ३ माघ,रासस÷सिन्हवा पूर्वी अफगान प्रान्त नान्गाहारमा तालिबान आतङ्ककारी समूह लुकेर बसेको स्थानलाई लक्ष्यगरी गरिएको हवाई कारबाहीमा एकजना कमाण्डरसहित छ जना तालिबान आतङ्ककारी मारिएका छन् । नान्गाहारको प्रान्तीय सर..
पुरा समाचार -
दक्षिण कोरियाले कोरियाली वार्ताबारे अमेरिकालाई जानकारी गराउने
सोल, २ माघ रासस सिन्ह्वा हालै उत्तर कोरियासँग सम्पन्न भएको मन्त्रीस्तरीय वार्ता र आगामी दिनमा गर्ने उच्चस्तरीय वार्ताको तयारीका बारेमा दक्षिण कोरियाले अमेरिकालाई जानकारी गराउने भएको छ । सो प्रयोजनका लागि दक्षिण कोरियाका एकजना वरिष्ठ..
पुरा समाचार -
सिरियाली शरणार्थी स्वदेश फर्किने वातावरण छैन
बेरुत, २ माघ रासस सिन्ह्वा सिरियाली शरणार्थीले घर फर्किन चाहेको भए पनि उनीहरुलाई स्वदेशमा रहन सक्ने सुरक्षित वातावरण अझै बन्न नसकेको संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ । राष्ट्रसंघका एकजना अधिकारीले सोमबार भनेका छन् कि सिरियाली शर..
पुरा समाचार -
ओलम्पिक खेलको तयारीका लागि दुई कोरियाको बैठक
सोल, १ माघ ९रासस÷एएफपी आगामी महिना दक्षिण कोरियामा आयोजना हुन लागेको शीतकालीन ओलम्पिक खेलको तयारीका लागि उत्तर र दक्षिण कोरियाको बैठक दक्षिण कोरियामा सोमबार सुरु भएको छ । उक्त बैठकमा दुवै देशका तर्फबाट चार÷चार जनाको सहभागिता..
पुरा समाचार -
इराकमा दुई वटा आत्मघाती आक्रमण २६ को मृत्यु
बग्दाद, १ माघ ९रासस ÷एएफपी इराकी राजधानी बग्दादमा सोमबार भएको दुई वटा आत्मघाती बम विस्फोटमा परी कम्तीमा २६ व्यक्तिको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । इराकीमा तीन दिनभित्र भएको यो अर्को भीषण आक्रमण हो । पूर्वी..
पुरा समाचार -
ट्युनिसिया सरकारद्धारा सामाजिक पुनर्संचरनाको घोषणा
ट्युनिस, ३० पुस ९रासस÷एएफपी ट्युनिसियाको सरकारले एकहप्ता लामो आन्दोलनपछि शनिबार सामाजिक पुनर्संरचनाको घोषणा गरेको छ । स्वास्थ्य सेवासम्वन्धी बजेट बढाउने र सरकारका अरु पनि विभिन्न सेवामा सुधारगरी सामाजिक पुनर्संरचना गर्ने घोषणा सरका..
पुरा समाचार -
क्यालिफोर्नियामा पहिरोमा परी मृत्यु हुनेको संख्या १९ पुग्यो
लस एन्जेलस, ३० पुस ९रासस÷सिन्ह्वा अमेरिकाको क्यालिफोर्नियामा चिसो मौसममा आएको आँधीपछिको पहिरोमा परी मृत्यु हुनेको संख्या १९ पुगेको छ । उद्वारकर्ताहरुले पहिरो गएको ठाउमा अझैपनि खोजीकार्य जारी राखेको अधिकारीहरुले शनिबार जानकारी दिएका..
पुरा समाचार -
इजरायली प्रधानमन्त्री भारतमा
नयाँ दिल्ली, ३० पुस ९रासस÷एएनआई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु छ दिने औपचारिक भ्रमणका लागि आइतबार भारत आइपुग्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी छ महिना अघि इजरायलको भ्रमणमा जानुभएको थियो । मोदी इजरायलको भ्रमण..
पुरा समाचार
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





