- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अन्तर्राष्ट्रिय
-
काबुलमा भएको आतङ्ककारी आक्रमणको विश्वव्यापी निन्दा
काबुल, १४ माघ,रासस÷सिन्ह्वा अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको भीषण आतङ्ककारी हमलाको संयुक्त राष्ट्रसंघलगायत विश्वव्यापी रुपमा निन्दा भएको समाचार छ । एम्बुलेन्समा बम राखेर गराइएको यस विस्फोटमा परी कम्तीमा पनि ९५ जनाको मृत्यु..
पुरा समाचार -
साउदी अरेबियाका राजकुमार थुनामुक्त
रियाद, १४ माघ,रासस÷एएफपी भ्रष्टाचारको आरोपमा गत नोभेम्बर महिनामा पक्राउ परेका साउदी अरबियाका राजकुमार थुनामुक्त भएको समाचार छ । गत वर्षको नोभेम्बर महिनामा साउदी अरेबियाका युवराज मोहमद बिन सलमानले सुरु गरेको भ्रष्टाचारीहरुको कारबाही..
पुरा समाचार -
प्यालेस्टिनीलाई सहयोग रोक्ने चेतावनी
डाभोस, स्वीट्जरल्याण्ड ९रासस÷एएफपी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले प्यालेस्टाइनलाई दिँदै आएको सहयता रकम रोक्ने चेतावनी दिनुभएको छ । हाल अमेरिकाको नेतृत्वमा भइरहेका शान्ति प्रयासहरुमा सहभागीता नजनाएसम्म उक्त रकम..
पुरा समाचार -
अमेरिकी राष्ट्रपति ट्रम्प डाभोस पुग्नुभयो,ट्रम्प आर्थिक मञ्चमा सम्बोधन गर्ने १८ वर्षपछि पहिलो अमेरिकी राष्ट्रपति
डाभोस, स्वीट्जरल्याण्ड, १२ माघ ९रासस÷एएफपी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्वीट्जरल्याण्डको डाभोसमा सुरु भएको विश्व आर्थिक मञ्चको सम्मेलनमा भागलिन स्वीस सहर डाभोस पुग्नुभएको छ । सो आर्थिक मञ्चमा सहभागी हुने पछिल्लो १८ वर्षमा अमे..
पुरा समाचार -
दक्षिण कोरियाको एक अस्पतालमा भीषण आगलागी, ४१ जनाको ज्यान गयो, कैयौँ घाइते
सोल, १२ माघ ९रासस÷एएफपी अमेरिकाको एक अस्पतालमा शुक्रबार भएको भीषण आगलागीमा परी कम्तीमा पनि ४१ जनाको ज्यान गएको समाचार छ । दक्षिण कोरियाको सुदुर दक्षिणी क्षेत्र मिरियाङमा अवस्थित एक सरकारी अस्पतालमा भएको सो आगलागी यहाँ गएको १५ वर्षप..
पुरा समाचार -
डिजिटल रूपान्तरणको सुरक्षा
अन्तरराष्ट्रिय आलेख सेवा–कार्ल बिल्ड्ट,नयाँ दिल्ली, १० माघ ९रासस÷प्रोजेक्ट सिन्डिकेट विश्व आर्थिक मञ्चले हरेक वर्ष प्रकाशित गर्ने ‘वैश्विक चिन्ता प्रतिवेदन’ले विश्वभरिका विशेषज्ञ र नीतिनिर्माताको विचारलाई प्रभावित पार्दछ..
पुरा समाचार -
अमेरिकालाई टर्कीको आग्रह
अंकरा, १० माघ ९रासस÷एएफपी सिरियाको कुर्दिस लडाकु समूह, वाइपीजीका विरुद्धमा कारबाहीलाई निरन्तरता दिएको टर्कीले उक्त समूहलाई कुनै पनि हालतमा समर्थन नगर्न अमेरिकालाई टर्कीले आग्रह गरेको छ । टर्कीले उक्त लडाकु समूहविरूद्धको कारबाहीलाई..
पुरा समाचार -
‘अपार्टमेन्ट’मा आगलागी हँुदा चारको मृत्यु
सिआन, चीन, ९ माघ ९रासस÷सिन्ह्वा चीनको सान्सी प्रान्तमा रहेको एक ‘अपार्टमेन्ट’ भवनमा मङ्गलबार बिहान भएको आगलागीमा परी चार व्यक्तिको मृत्यु भएको छ । स्थानीय समयाअनुसार मङ्गलबार बिहान सबेरै १ः३० बजे भएको यस आगलागीमा..
पुरा समाचार -
लिबियाली प्रधानमन्त्रीको आह्वान
त्रिपोली, ९ माघ ९रासस÷सिन्ह्वा संयुक्त राष्ट्रसंघको सहयोगमा प्रधानमन्त्री बन्नुभएका लिबियाली प्रधानमन्त्री फायेज सेर्राजले लिबियाली सरकार र अन्तर्राष्ट्रिय संघ संगठनहरुबीचको सहयोग र समन्वयमा जोड दिनुभएको छ । उहाँले लिबियाली सरकार र..
पुरा समाचार -
इन्डोनेसियामा शक्तिशाली भूकम्प
जाकार्ता, ९ माघ ९रासस÷एएफपी इन्डोनेसियाको राजधानी जाकार्तामा मङ्गलबार ६।४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको समाचार छ । मङ्गलबार बिहानको सो भूकम्पपछि ठूला भवन र कार्यालयहरुबाट नागरिकहरुलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ । भू..
पुरा समाचार -
रोहिङ्ग्यालाई बुधबारदेखि स्वदेश फिर्ता गरिँदै, आवश्यक कार्ययोजना निर्माणार्थ सुकीद्वारा बैठक आह्वान
याङ्गुन, ९ माघ ९रासस÷सिन्ह्वा हाल बङ्गलादेशमा रहेका म्यान्माली रोहिङ्ग्या शरणार्थीलाई स्वदेश फर्काउने विषयमा म्यानमारका विदेशमन्त्री तथा राज्य सल्लाहकार आङ सान सुकीले राखिन राज्यका अधिकारीहरुसँग छलफल गर्न लाग्नुभएको छ । उहाँले उनीह..
पुरा समाचार -
इरानी राष्ट्रपतिद्वारा इराकको अखण्डताको पक्षमा प्रतिवद्धता
तेहरान, इरान, ७ माघ, रासस÷सिन्ह्वा इरानी राष्ट्रपति हसन रौहानीले आफ्नो मुलुक ‘एकिकृत तथा अखण्ड राज्यको पक्षमा’ रहेको बताउनुभएको इराकको राज्य सञ्चालित टेलिभिजनले आइतबार जनाएको छ । सवै क्षेत्रीय राज्य तथा जातिया समूहहरू आफ्..
पुरा समाचार
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





